
काठमाडौँ – हालको मौसम अलि फरक खालको छ । एकैछिनमा पानी पर्छ फेरि एकैछिनमा घाम लाग्छ। यस्तो मौसममा विभिन्न खालका रोक लाग्ने जोखिम बढी हुने डाक्टरले बताउने गरेका छन् । ज्वरो,

सुर्खेत । सरकारले दुर्गम क्षेत्रमा हवाई भाडा बढाएको भन्दै शनिवार विरोधस्वरूप दुई घण्टा हुम्लाको सिमकोट विमानस्थल बन्द गरिएको छ । स्थानीयले हवाई भाडा घटाउन माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं – कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै

एजेन्सी आधुनिक फुटबलका सुपरस्टार तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले उपाधिको दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ । फिस्ट स्टेडियम सोचीमा शुक्रबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिक मद्दतमा

काठमाडौं ३ असार । आगामी दश वर्ष भित्र प्रदेशका मुख्य शहरहरुमा पेट्रोलबाट चल्ने सवारी बन्द गरिने भएको छ । २०८५ सम्म प्रदेशका मुख्य शहर पेट्रोलियम सवारी साधन मुक्त बनाउँदै विद्युतबाट

काठमाडौं । राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार विकासको बर्षको रुपमा मनाउने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा खबर छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक बर्ष २०७५/७६

काठमाडौं ३ असार । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पित्तथैलीको क्यान्सरका कारण

काठमाडौं : गृह मन्त्रालयले सञ्चालनका क्रममा रहेका रहेका तथा सञ्चालनका लागि सरकारबाट स्वीकृति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) को करिब एक खर्ब रुपैयाँमाथि छानबिन अघि बढाएको छ। काठमाडौंबाट प्रकाशित कारोबार दैनिकका

रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने

काठमाडौं । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धूलो उच्च वायुमण्डलमा प्रवेश

काठमाडौं । पूर्व तथा पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि थप चार वटा प्रवेश विन्दु थपिएका छन्। अन्तर्राष्ट्रिय उडानमा नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्ष सहमत