विश्वकप: हेर्नैपर्ने आजका खेलहरु - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

विश्वकप: हेर्नैपर्ने आजका खेलहरु



फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन् ।

पहिलो खेल
इंग्ल्यान्ड विरुद्ध पानामा
समय – ५.४५ बजे
समूह – जी

दोस्रो खेल
जापान विरुद्ध सेनेगल
समय – ८.४५ बजे
समूह – एच

तेस्रो खेल
पोल्यान्ड विरुद्ध कोलम्बिया
समय – ११.४५ बजे
समूह – एच