हिमालपोस्ट, Author at Himal Post - Page 2135 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

ओली र प्रचण्डले आदित्यलाई गुरु र ज्ञानको भण्डार बनाइदिए !

प्रधानमन्त्री केपी शर्मा ओलीले बालज्ञानी गुरु आदित्यलाई असाधारण र अदभुत क्षमताका खानी भएको बताएका छन्। आदित्यका विचार र वाणीलाई कृतिवद्ध गरिएको पुस्तक आदित्य ज्योतिपथको लोकार्पण गर्दै ओलीले स्कुल नै नगएको

५ सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान खारेज गर्ने तयारी

काठमाडौं – सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा समाचार लेखेको छ । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास

के चाहन्छन् गगन थापा ?

आधुनिक लोकतन्त्रका अपरिहार्य सर्त हुन् बलियो प्रतिपक्ष अनि जीवन्त नागरिक समाज । त्यसैले भनिएको हो, संसदको दायँ बस्नेसँग भन्दा बाँयातिर बस्नेतिर जनताको अपेक्षा बढी हुन्छ । कहाँ छ प्रतिपक्ष ? शिर्षकमा

ठगलाई मन्त्रीले कारवाही गर्ने, महानिर्देशकले संरक्षण

काठमाडौं – मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेहिक रुोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ । तत्कालीन महानिर्देशक पुष्करले

तीन बर्षसम्म पनि प्रहरी नै त्रिपालमा

धादिङ – भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् । जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । तीन बर्ष

गृहमन्त्री र मुख्यमन्त्रीले भने – आन्दोलन जारी राख्नोस्

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् । नेपाल मगर संघ २. न. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान

आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा

शिक्षामन्त्रीको कार्ययोजनाः गफै गफको पोका !

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस्

कठै.. गुन्द्रुक पनि चिनबाटै आयात !

गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ । रसुवागढी नाका हुँदै

सुरु भो पाइपलाइनबाट घरघरमा ग्यास

विराटनगर : घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ। विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४

यूरोप भम्रणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले डेढ सय रन पूरा गरेका छन्। लण्डनको स्थानिय हैम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पारसले सय बलमा १ सय ५० रन

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहे पनि ‘निहुँ’ खोजे कुनैपनि हालतमा नझुक्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा