हिमालपोस्ट, Author at Himal Post - Page 2123 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

रोनाल्डोको बिकल्पमा खेलाडी छानियो !

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिड उनको ठाउँ लिने खेलाडीको खोजीमा छ । तर रियल मड्रिडका फ्यानले त्यसको विकल्प रोजेका छन्

खिल्ली उडाउने आफ्नै पार्टीका नेतालाई नारायणकाजीको छड्के धन्यबाद

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले डा गोविन्द केसीको माग सही भनि आफूले गरेको सर्मथनको विरोध गर्नेहरुलाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जालमा श्रेष्ठले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि विना

एसिया कप क्रिकेट छनोटको तालिका सार्वजनिक

काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप क्रिकेटको छनोटको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका

रोनाल्डो पछि मेस्सी इटालियन क्लब जाने हल्ला के हो ?

मिलान (एजेन्सी)– इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा  सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । रोनाल्डो रियल म्याड्रिडबाट

४२ माथि कारबाही सिफारिस, को-को हुन् दोषी ?

काठमाडौं – सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आमरण अनशनका क्रममा केसीले

डा.गोविन्द केसीको अनशन श्रृंखला, सुरुदेखि अहिलेसम्म

चिकित्सा शिक्षामा सुधारको माग राख्दै प्रा.डा.गोविन्द केसीले आमरण अनशन सुरु गरेको २०७५ असार २१ गते ६ वर्ष पूरा भएको छ। यो अवधिमा केसीले ६ प्रधानमन्त्रीको सामना गरे। केसीका तीन अनशन

सरकार बंचाउन प्रधानमन्त्रीले गरे आह्वान

काठमाडौ : प्रधानमन्त्री केपी ओलीले जनताबाट अस्वीकृत भएकाहरूको चुरीफुरी उपयुक्त नहुने भन्दै सरकारका कामकारबाहीको डटेर बचाउ गर्न नेकपाका सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपा संसदीय दल बैठकलाई

काठमाडौं महानगर: तलब १२ करोड, सल्लाहकारलाई ६० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम

डा. गोविन्द केसीको अबको बाटो के ?

आजको नेपाल समाचारपत्रले विशेष सम्पादकीय छापेको छ । सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका

फेरी लाइट बन्द, इशारा चालु

काठमाडौं – १० बर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० बर्ष अघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । त्यसको तुलनामा काठमाडौंमा सवारी चाप

७ दिनको शिशु झोलामा हालेर हिँडेपछि..

धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर

प्रधानमन्त्री कार्यालयमै बेथिति, बोलपत्रबिनै जिम्मा निजी कम्पनीलाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको उत्पादन र सञ्चालन जिम्मा निजी कम्पनीलाई दिएको छ । कार्यालयले सरकारी खर्चमा कार्यक्रम उत्पादनको जिम्मा बोलपत्र आह्वानबिनै