
मौलिक तीजको गीत र संस्कारको खडेरी लागेको बेला दुई चर्चित अद्घोशिकाहरुले एउटा मौलिक गीतमा कमाल गरेका छन् । देश देखि विदेश सम्म स्टेज कार्यक्रम कब्जा गरेकी मञ्जु पौडेल र उकाली

पाइलटले रक्सी खाएपछि दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज रोकिएको छ । आइतबार बिहान काठमाण्डुबाट दुबईका लागि उड्ने तयारीमा रहेको जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य
कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको

नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ । यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने बताउँदै आएका छन्। गठनको पाँच महिना पुग्दै गर्दा सरकारको कार्यशैली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको

एडीलेड जनसम्पर्क समिति साउथ अस्ट्रेलियाले पहिलो बैठक बाट कार्यसमिति विस्तार गरेको छ। समितिका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा प्रेम पाठक, सचिवमा भुवन सापकोटा, सहसचिवमा बिराट घिमिरे र कोषाध्यक्षमा

– साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले ( एनका) २०१८/१९ – २०१९-२० सत्रको लागि नया कार्यसमिति चयन गरेको छ । नया सत्रको लागि पुन: विजय जोशी अध्यक्ष भएका छन्

त्रि.वि. सेवा आयोगका सदस्य प्रा.डा.चिन्तामणि पोख्रेललाई बर्खास्त गरेकोप्रति प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ । सङ्घले आइतवार एक विज्ञप्ति जारी गर्दै सरकारको यस कामको निन्दा समेत गरेको छ । वि.स.२०१६ सालमा स्थापित

सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार एक जनाले राजीनामा गर्नुपर्ने भन्ने नेपाली कांग्रेसको मागको सम्बन्धमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पारेका छन् ।

विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेले ७ नम्बरको जर्सी पाएका छन् । उनलाई पिएसजीले ७ नम्बरको जर्सी प्रदान गरेको हो । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि