हिमालपोस्ट, Author at Himal Post - Page 2070 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

राजधानीमै अब आठ तले घर बनाउन पाइने

काठमाडौं: राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि

जालान त रियल मड्रिड एम्बाप्पे ?

जेन्सी। अहिलेका चर्चित केलियन एम्बाप्पेलाई क्लब भित्र्याउन रियल मड्रिडको कसरत कायमै रहेको छ । पिएसजीका युवा खेलाडी एम्बाप्पेलाई क्लब ल्याउन मड्रिड लागिपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रोनाल्डो इटालियन् क्लब

प्रहरी प्रशासनकाे दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणका वास्तविक दाेषी सार्वजनिक गर्न माग गर्दै भइरहेकाे शान्तिपुर्ण अान्दाेलनमा प्रहरी प्रशानले दमन गरेकाे विराेधमा यहाँका निजी तथा अावासीय विद्यालयहरु बन्द

मेसी र रोनाल्डो बीचको प्रतिस्पर्धा सकियो

अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा सकिएको बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले बताएका छन् । रोनाल्डोले रियल म्याड्रिड छोडेर अर्को लिगमा गए पछि दुबै खेलाडीको

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

प्रकाश सिलवाल/काठमाडौँ । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१

‘व्यापारको नाममा अपराध गर्ने छुट कसैलाई छैन :मन्त्री यादव

काठमाडौं। सरकारले गैरकानूनी र अनियमित काम कारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए यस्तो चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार

कञ्चनपुरमा भएको प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीबार भएको गोली प्रहारको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिपक्षी कांग्रेसले बिहीबार बेलुकी विज्ञप्ती जारी गरेर घट्नाको भत्र्सना गरेको हो ।

प्रकाण्ड पुनःतेस्रो पटक पक्राउ

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो

यी हुन् दुनियाँका सबैभन्दा बढी कमाउने अभिनेताहरू !

काठमाडौँ – बिजनेस फोर्ब्सले दुनियाका सबैभन्दा बढी कमाउने अभिनेताहरुको सुची निकालेको छ | जसमा भारतीय सुपरस्टार अभिनेता शाहरुख खान यो बर्षमा सबैभन्दा बढी कमाउने टप-१० अभिनेताहरुको लिस्टमै आएनन् | साथै

कांग्रेस कार्यालयमा बिस्फोट १ को मृत्यु ,५ घाईते

भारत । पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल कांग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइतेको

‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्कालाई सर्वोच्चको रजिष्ट्रारको