हिमालपोस्ट, Author at Himal Post - Page 2039 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा

न्याय खोज्दै निर्मलाका बुवाआमा काठमाडौंमा

छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गादेवी पन्त मंगलबार काठमाडौं आइपुगेका

मुख्यमन्त्री गुरुङ भन्छन्ः यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाए

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीका लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी

४८ दिनपछि अनुसन्धान शून्यमा, प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक

पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । उनको निष्कर्ष आखिर के हो त

निर्मला हत्यामा प्रहरीको कार्य झन् शंकास्पद

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका

सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव

मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै

नेपालमा रेल ल्याउन चीन आतुर, कहिलेसम्म आउला ?

काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ । ‘नेपालमा

दिलीप अपराधी होइनन् भन्दा गोली हानियो, सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो

दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो । आन्दोलनमा गोली लागेर घाइते भएका २०

दिदीको हत्यारा

केशु खण्डलु मगर अक्सर उ लेखिरहन्थ्यो । खाना खाने बेला बाहेक उसले नोटबुक र कलम छोड्दैनथ्यो। प्राय कसैसँग बोल्दैनथ्यो।मौनता उसको साथी भैसकेको थियो। उसको हेराइमा डर घृणा र शंकाहरु लट्पतिएका

पत्रकार त्रिपाठीको संयोजकतत्वमा बन्यो कार्यदल

मुलुकी संहिता (अपराध) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानूनी प्रावधानको विकल्पमा सुझाव दिन सञ्चार मन्त्रालयले कार्यदल गठन गरेको छ। भदौ १ देखि लागू भएको मुलुकी संहिता (अपराध)

गंगामाया न्याय नपाएसम्म लडिरहने

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएपछि उनकी आमा गंगामाया पुनरावेदन अदालत जाने निर्णयमा पुगेकी छिन् । गत आइतबार चितवन जिल्ला अदालतले न्यायको

वाइसिएलका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो ।