हिमालपोस्ट, Author at Himal Post - Page 2037 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री विरुद्ध उपप्रधानमन्त्री यादव !

काठमाडौं  ।  संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल

निर्मलाको हत्यारा पत्ता नालाग्नुको रहस्य यस्तो छ !

काठमाडौं : साउन ११ गते बिहान साढे ८ बजे कञ्चनपुरको रुपा कार्कीलाई ब्यूटी पार्लरमा काम गर्दागर्दै उनका श्रीमानको फोन आयो, ‘खोलामा निर्मलाको साइकल भेटियो।’ त्यतिबेला ब्यूटी पार्लरमै थिए रोशनी र बबिता

निर्मलाका आमाबुवाले भने : प्रधानमन्त्रीले नै झुट बोले, शंका बम दिदी बहिनीमाथि नै छ

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुवाले आफुहरुकी छोरीको हत्यामा बम दिदीबहिनीको हात रहेको हुन सक्ने आशंका गरेका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै बुवा यज्ञराज पन्त र

निर्मला हत्याकाण्ड : अब के हुन्छ अनुसन्धान ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आरोपमा २४ दिनपछि प्रहरीले मुख्य अभियुक्तका रूपमा भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई गत ४ भदौमा सार्वजनिक ग¥यो । तर, निर्मलाको शरीरमा भेटिएको

निर्मला हत्या प्रकरणः ‘अब एसपी र डिएसपीको डिएनए जाँच’

निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लि विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई पत्याएनन्

काठमाडौं – केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक

राष्ट्रपति जाँदा सर्वसाधारणलाई पशुपति दर्शन गर्न रोक !

नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा

पोखराबाट पर्वतसम्म पनि सुरुङ मार्ग हुने

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित

ठेकदारविरुद्ध प्रधानमन्त्री एक्सनमा !

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पूरा नभए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मंगलबार अबेर बसेको राष्ट्रिय विकास

गृहमन्त्री र आईजीपीले के भनेर वीरेन्द्र केसी ‘ब्याक’ भए ?

दुई दिनअघि आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेर राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिन समितिमा फर्किएका छन् । बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन

निर्मला हत्याकाण्ड: अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारवाही !

काठमाडौं । निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीममाथि कारवाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर

ओली र प्रचण्डलाई कडा चेतावनी !

फिदिम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिम्बुवानसँग नजिस्किन आग्रह गरेका छन् । संघीय