हिमालपोस्ट, Author at Himal Post - Page 1982 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

करेन्ट लागेर एकजनाको मृत्यु

प्यूठान । प्यूठानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिका ४ धुबाङ्की २७ वर्षीया सुमा भण्डारीको मृत्यु भएको हो । दशैँको लागि घर पोत्ने क्रममा उनलाई करेन्ट

कपिल शर्माको बिहे डिसेम्बरमा !

लामो समय लाइमलाइटबाट टाढा रहेका कपिल शर्मा अब फेरी टेलिभिजनमा फर्कने तयारीमा छन्। केही दिन अगाडिमात्रै चाँडै आफ्नो शो लिएर आउने जानकारी उनले मिडियालाई दिएका छन्। र, कपिलका फ्यानलाई अर्को

पूर्व क्रिकेटर जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्ध नियम मिचेको आरोप

काठमाडौं । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ । उनको आरोपहरु, भष्टाचार विरुद्धको एकाइको अनुसन्धानमा सहकार्य नगरेको वा गर्न नसकेको र अनुसन्धानमा

दुई तिहाइको सरकार न हाँसको चाल न कौवाको चाल :भट्टराई

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको चर्को आलोचना गरेका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान

प्रचण्डले भने: बामदेवले गर्दा पार्टी खत्तम भयो !

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गरेका छन् । तर, अब यो प्रकरण समाप्त भएको भन्दै उनले शीर्ष तहमा अविश्वासका

मारुती सिमेन्टको कालो धन्दा: वनको जग्गा आफ्नो नाममा

सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा

किन दिन्छन नरेन्द्र मोदीले नेपाललाई पटक पटक धोका

असारमा नेपाल र भारतका नागरिक उड्डयन अधिकारीबीच भएको सहमतिअनुसार भारतले नेपाल प्रवेश गर्ने जहाजलाई थप रुट दिन अस्वीकार गरेको छ । भारतको नयाँ दिल्लीमा भएको प्राविधिक समितिको बैठकमा भारतीय पक्षले

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का गम्भीर घाइते भएका छन् । नेपालगञ्ज–२०, राँझाचोकमा गएराती भे ५ प २३९१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा कोहलपुर–१५

बडादशैँको छैटौँ दिन: अाज कात्यायनीको पुजा आराधाना

काठमाडौं : बडादशैँको छैटौँ दिन सोमबार भगवती दुर्गाकी छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ। कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको पुराणमा

चक्र बास्तोलाकी ‘लाइफलाईन’

६ वर्ष अघि पुष १४ का दिन मोरङको विराटचोकमा आयोजित एक कार्यक्रममा चक्रप्रसाद बाँस्तोला ढलेका थिए । त्यसपछि उनको होस कहिल्यै खुलेन । उनलाई उपचारका लागि भारत लगियो । विभिन्न

सन्दीप लामिछानेको एपीएलमा सानदार सुरुवात

काठमाडौं । युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग एपीएलमा नङ्ग्राहार लेपर्डको टोलीबाट डेब्यु गरेका छन् । नेपालको टोलीबाट विश्वकप छनोट खेल सकेर युएई पुगेका सन्दीपले पाक्तिया प्यान्थर्सविरुद्ध डेब्यु गरेका

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको