हिमालपोस्ट, Author at Himal Post - Page 197 of 3110 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हिमालपोस्ट

सबै जिल्लाका सीडीओ र प्रहरी प्रमुखलाई गृहको सर्कुलर: जिल्ला नछाड्नु

काठमाडौं- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न

महासेठले भने: ६० वर्षमा हुन नसकेको विकास एमालेले तीन वर्षमा गर्‍यो

सप्तरी – नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् । नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

स्वास्थ्यमन्त्री खतिवडाले भने: पहिलेजस्तो लकडाउन हुँदैन

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले पछिल्लो समय देखिएको कोभिड संक्रमण केन्द्रित छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको

गगन थापाको घोषणा: कांग्रेसले कसैसँग गठबन्धन गर्दैन

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य

टोपबहादुरले भने: मदन भण्डारी पछिको नेता ओली नै हुन्

काठमाडौं- माओवादी छाडेर ओलीलाई साथ् दिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता

बतास समूहमाथि अर्को तनाव: पशुपतिको आनन्द होटल पनि बन्द हुने खतरा

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ। नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका

निजामती कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउँदै सरकार

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्। गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय

ओलीले हार स्वीकारेपछि माधव नेपाल खुसी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्। पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै

नारायणहिटीपछि हायात होटल र सगरमाथा बेसक्याम्पमाथि आलेको ‘एक्सन’

काठमाडौं – बतास समूहलाई नारायणहिटी सङ्ग्रहालयबाट तह लगाएका पर्यटनमन्त्री प्रेम आलेले सरकारी जग्गा हडप्ने र गडबडी गरिएका स्थानमा हात हाल्ने तयारी गरेका छन् । ऐतिहासिक स्थलमा रेष्टुरेन्ट बनाउन रोक्ने निर्णय

आफ्नै पालामा भएको निर्मला काण्डमा ओलीले उठाए देउवा सरकारमाथि प्रश्न

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकारलाई प्रश्न गरेका छन् । उनले निर्मलाको विषयमा सरकार मौन बस्नु आश्चर्यको कुरा भएको बताउँदै सरकार

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं- नेपालमा २४ जनामा काेराेना भाइरसकाे भेरियन्ट ओमिक्रोनकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५० वटा नमुनामा परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। आमिक्रोन भेटिएका

बतास समूहले निर्माण गरेका संरचनाहरू भत्काउन सुरू

काठमाडौं- नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि बतास समूहले निर्माण गरेका संरचना भत्काउन लागिएको छ। सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै रेष्टुराँ परिसरको पर्खाल भत्काइन