
काठमाडौं । मंसिर २९ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै गिरोहका सदस्य

धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणको मिति सरेको छ । माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीमा हुने भनिएको डीपीएलको तेस्रो संस्करण अब माघ २६ गतेदेखि फागुन ११ गते सम्म

‘ओलीको राष्ट्रवादले मधेसी महिलालाई तुच्छ मान्छ’ राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुर्नस्थापनाको लागि फागुन दोस्रो साताबाट आन्दोलन गर्ने भएको छ । राप्रपाका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दू राष्ट्र पुर्नस्थापनाको आन्दोलन शुरु गरिने

काठमाडौं। चिकित्सा शिक्षा विधेयक विगतमा आफूसँग भएको सम्झौता विपरित आउन लागेको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । उनले आफूसँग सहमतिअनुसार नै विधेयक नआए फेरि

काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा कम गर्न इन्धन आयात प्रतिस्थापन गर्नको लागि विद्युतिय सवारी साधन प्रयोगकर्तालाई प्राथमिकता दिने नीति लिएको छ । तर सरकारको यो नीति लागू गराउन कर्मचारीतन्त्र

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ । इपिएस नेपाल शाखाका अनुसार काेरियाले अागामी सन् २०१९ का लागि नेपालबाट

काठमाडौं । नेतृत्वले पाँच पटकसम्म बैठक बोलाउने र स्थगित गर्ने गरिरह्यो। उकुसमुकुस वातावरणका बीच ५ महिनापछि स्थायी समिति बैठक बस्यो। यो बैठकमा नेताका गुट अदलबदल हुनसक्ने अनुमान थियो। अन्नपूर्ण पोस्ट

काठमाडौं । नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग-बास लिगमा ३ विकेट लिएका छन् । सोमबार होबार्ट हुरिकन्ससँग भएको खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन रहेको थियो । तर मेलबर्न स्टार्स लगातार

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले अन्तिम फैसला गर्दै जेल सजाय

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय जनता पार्टी नेपालसँग वार्ता गर्ने भएका छन् । राजपा नेपालले १ बजे बैठक बसेर समर्थन फिर्ता लगायतको विषयमा निर्णय गर्नै लाग्दा प्रधानमन्त्री