
नासाका वैज्ञानिकले अन्तरिक्षमा नयाँ ग्रह भेट्टाएका छन्। नासाको नयाँ ग्रह खोज अन्तर्गत ‘टेस मिसन’ अभियान अन्तर्गत नयाँ ग्रह पत्ता लागेको हो। गतवर्षको जुलाइबाट मात्र नासाले यस अभियान संचालन गरेको थियो।

फेसबुकले नयाँ फिचर ल्याएने भएको छ। प्रेस एन्ड होल्ड फिचरमार्फत फोटो र भिडियो लाइक गर्ने अनुभव बदलिन सक्छ। यस फिचर आइसकेपछि फोटो अथवा भिडियोलाई लामो समयसम्म प्रेस गरेर लाइक तथा

काठमाडौं– प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदेश २ मा एसइई परीक्षा रद्द हुनु सरकारको लापरबाही भएको आरोप लगाएका छन् । डा कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउ परिरहेका छन् । फागुन अन्तिम साता सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहका कार्यकर्ता पक्राउ नपरेको दिन छैन । हालसम्म

काठमाडाैँ। भारतीय मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा लगानी गर्ने भएको छ। मुथुट ग्रुपका अध्यक्ष जर्ज मुथुतले युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरीलाई ३० बिलियन अर्थात् ३९ करोड ९० लाख रुपैयाँ बराबरको

काठमाडौं /हिमाल पोस्ट दाङको तुल्सीपुर देखि भारतको राजधानी नयाँ दिल्लीका लागी छुटेको ना ६ ख ७११३ नम्बरको बस बिपरित दिशाबाट आएको कार सँग ठोकिएर भारत उत्तर प्रदेशको पिलिभितमा दुर्घटना भएको

गोविन्द बिसी/कैलाली बर्दगोरिया गाउँपालिकाको चौँथो गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर-१ स्थित वडा कार्यालयको सभाहलमा भएको गाउँ सभामा गाउँपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन र खर्चको

आइपिएल क्रिकेटमा शनिवार दुई खेल हुँदैछन्। नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुने खेलमा किंग्स इलाभेन पञ्जाव र मुम्बई इण्डियन्स भिड्नेछ। यसअघि खेलेका दुई खेलमा दुवै टिमले एक एक

चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ

काठमाडौं । एसईईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच वाकयुद्ध शुरु भएको छ । महोत्तरी, धनुषा, सप्तरी र पर्सामा

बुटवल,– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले दुई तिहाइको वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर फाँसीवाद निम्त्याउन खोजेको टिप्पणी

मुम्बई । बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानी प्रेमसम्बन्धका कारण चर्चामा छन् । दुवैजना फिल्म ‘बागी २’मा सँगै देखिएका थिए । दिशा सामाजिक सञ्जालमा खुब क्रियाशील छिन् ।