नयाँ ग्रह भेटियो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नयाँ ग्रह भेटियो



नासाका वैज्ञानिकले अन्तरिक्षमा नयाँ ग्रह भेट्टाएका छन्।

नासाको नयाँ ग्रह खोज अन्तर्गत ‘टेस मिसन’ अभियान अन्तर्गत नयाँ ग्रह पत्ता लागेको हो।

गतवर्षको जुलाइबाट मात्र नासाले यस अभियान संचालन गरेको थियो।

नासाका अनुसार नयाँ ग्रह शनि ग्रह जत्रै छ। यस ग्रह तातो ग्रह भएको बताइएको छ। जसले १४ दिनमा आफ्नो परिक्रमा पुरा गर्दछ।

अनुसन्धानबाट यस ग्रहको उमेर तथा अन्य गुण र मात्रा पत्ता लाग्ने बताइएको छ।

यसैहप्ता वैज्ञानिकले १८ सयभन्दा बढी ताराहरुको खण्ड देखेको बताएका छन्। ती ताराहरुका ग्रह पृथ्वी आकारको भएको जनाइएको छ। सिएनएन