हिमालपोस्ट, Author at Himal Post - Page 1686 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

आफ्नै प्रेमिको चक्कु प्रहार गरी कुवेतमा हत्या

वसन्त थापा –कुवेतको मंगाफमा स्थित एक नेपाली महिलाद्वारा आफ्नै प्रेमिको चक्कु प्रहार गरी हत्या भएको छ। रोजगारीकै सिलसिलामा कुवेत आएका तनहुँका खेम बि. क.को मे १ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी

धादिङमा बस दुर्घटना : १३ घाइते

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस नियन्त्रण गुमाएर पल्टिएको हो ।

बीबीसीले भन्यो बङ्गालको आँधीबाट नेपालमा पनि खतरा

फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको

तिन दिनसम्म हावाहुरी र वर्षाको खतरा : सजगता अपनाउनुहोस्

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पश्चिमी भूभाग र पूर्वी भूभागलगायत मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

खुलामञ्चमा सटर बनाउने भेटवालको राज्य ठग्ने अर्को धन्दा पर्दाफास

काठमाडौं– खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क

एकाएक बन्द भयो इजरायलको रोजगारी

काठमाडौं–इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतापत्रमा हस्तााक्षर भएको थियो । पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रम

दैवको लिला, अधुरै रह्यो सुनितालाई सिन्दुर हाल्ने भिमको सपना

धनगढी- कैलालीको लम्कीका भीमराज भण्डारी र सुनिता रावलले बिहे गरेको आउने असारमा तीन वर्ष पुग्दैछ । प्रेम विवाह गरेको यो जोडी सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो

रियल मड्रिडका पूर्व गोलकिपर कासिलासअस्पताल भर्ना

लण्डन। रियल मड्रिडका पूर्व गोलकिपर तथा स्पेनका पूर्व कप्तान इकर कासिलासलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । अहिले पोर्टोबाट खेलिरहेका कासिलासको प्रशिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई तत्काल

२२ किलो सुन तस्करीमा मुछिएकालाई नविना लामाको रेष्टुरेन्टमा सम्मान

काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का अध्यक्ष नवीना लामा, सचिव आरती लामा, सचिवालय सदस्य कल्पना वाइवा, मीनभवन कमर्स क्याम्पसकी इकाइ सदस्य अवानी पौडेलले बानेश्वरमा खोलेको हिमालयन रिमठिम क्याफेमा एक

नेकपामा प्रचण्ड हाबी :प्रचण्ड ४९,ओली ३८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा

बढ्ने भो प्रधनमन्त्रीको तलब ,कति छ अहिले ?

काठमाडौं । बजेट निर्माणमा खटिरहेको अर्थमन्त्रालयले प्रधानमन्त्री मन्त्री र स्वकीय सचिवको दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीयहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था

जनकपुरको जानकी मन्दिरको जग्गा पनि अतिक्रमण

काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको