हिमालपोस्ट, Author at Himal Post - Page 1677 of 3110 Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हिमालपोस्ट

मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर दिएपछि हंगामा

काठमाडौं । मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगरमा हंगामा भएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको

राजस्थानविरुद्धको खेलमा सन्दीपको उच्च सम्भावना

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीको दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी दिल्लीको घरेलु

फोरम–नयाँशक्ति एकता : यस्तो छ वरियता र सहमति

काठमाडौं -संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच आगामी वैशाख २३ गते एकीकरणको घोषणा गर्ने सहमति भएको छ । पार्टी एकीकरण हुने औपचारिक रुपमै सार्वजनिक गरिएपनि दुवै पार्टीबीच एकताको आधार

रविन्द्र मिश्र आश्चर्यमा परेपछि…

काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले आफु आश्चर्यमा परेको जनाएका छन् । उनले राष्ट्रपतिको मेरो सरकार प्रकरणमा कसको दिमागमा फुर्‍यो यस्तो बुद्धि ? भन्दै आश्चर्य प्ताकत गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा

फोरम र नयाँशक्ति एकीकरण, ‘समाजवादी पार्टी नेपाल’ घोषणा

जनकपुरधाम – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले शनिवार

सरकार र राष्ट्रपतिको रबैयाप्रति वाइसीएलको आक्रोस

काठमाडौं। वाइसियलका अध्यक्ष दिपशिखाले जनताको रगतको जगमा गणतन्त्र आएको भन्दै आफ्नो हैसियत सम्झिन सरकार र राष्ट्रपतिप्रति आक्रोश पोखेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतीमा राष्ट्रपतिले प्रयोग गरेको भाषा र संसद जाँदा

प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमालले भने : राजा र राष्ट्रपति एउटै हुन

आगामी आर्थिक वर्ष २०७५–७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरिन् । यही शब्दका कारण नीति तथा कार्यक्रममाथिको प्रतिक्रिया पनि

किन मागे प्रधानमन्त्री ओलीले एकाएक माफी ?

काठमाण्डौ – झट्ट सुन्दा सबैलाई आश्चर्य लाग्ला प्रधानमन्त्री ओलीले पनि माफी मागे भनेर, सबैले जानेबुझेकै कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बोलीबाट टसमस हुन्नन् । झनै  उनको मुखबाट माफी,

प्रहरीले महिलालाई कुटपिट गरेपछि…

नवलपरासी – नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीको सामान बोकेको भन्दै महिलामाथि कुटपिट गरेका छन् । कुटपिटबाट घाईते भएकी महिलालाई उपचारका लागि नेपाल प्रहरीले जिल्लाको पृथ्वीचन्द्र अस्पताल पुर्याएको छ । घरायसी प्रयोजनका

गगन थापा विज्ञान तथा प्रविधिमन्त्री, डा. मिनेन्द्र रिजाल अर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव

भूकम्पको धक्का

काठमाण्डौ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको

चार्टर गरिएको बोइङ नदीमा खस्यो

अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम