काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको
काठमाडौँ- बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको पहिलो परिणाम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा गयो। सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने महिलातर्फको सिटमा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) विजयी भइन्।
विराटनगर : प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन्। आज भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी
राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन्
सर्वोच्च अदालतले कर्मचारी समायोजनका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सुचारु गर्न आदेश गरेको छ। कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान
हेटौंडा : बागमती प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि आज भएको निर्वाचनको स्थानिय तह तर्फको मतगणना सकिएको छ। स्थानीय तहतर्फ खसेको २३७ मतगणना गर्दा महिलातर्फ विपक्षी दल नेकपा एमाले सत्तारूढ गठबन्धनभन्दा
काठमाडौं । राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको ‘इन्ट्री’ भएको छ । बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उमेदवार तुलबहादुर विश्वकर्मा विजयी भए । सत्ता गठबन्धनको सहयोगमा विक राष्ट्रियसभा सदस्य
विराटनगर । राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार
काठमाडौं- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।
दाङ: राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीन जनै उम्मेदवार विजयी भएका छन्। महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र अन्यतर्फ कांग्रेसका युवराज शर्मा
दाङ: राष्ट्रिय सभा निर्वाचनको मतगणनाको मतपरिणाम आउने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशसभा सदस्यको भोट गन्दा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। जसअन्तर्गत सत्ता गठबन्धनकी महिलातर्फको उम्मेदवार राजेन्द्र लक्ष्मी गैरेले
कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार हुन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी