हिमालपोस्ट, Author at Himal Post - Page 1447 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने महानगरपालिकाका १ जना कर्मचारी पक्राउ

काठमाडौं– एक ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् ।

सहायक वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ

डडेल्धुरा– डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको

नेयमारलाई आपत ,समर्थकले नै भने क्लब छाडेर जान

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का समर्थकहरुले ब्राजिलियन फरवार्ड नेयमारलाई क्लब छाडेर जान माग गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत सिजनको पहिलो खेल हेर्न मैदान पुगेका समर्थकहरुले नेयमारलाई

हलिउड अभिनेत्री माइली र अभिनेता हेम्सवर्थको डिभाेर्स

लस एन्जलस । हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थको वैवाहिक जीवन दोश्रो वर्षमा नपुग्दै टुटेको छ । दुबैले आपसी समझदारीमा छुट्टिने निर्णय गरेका हुन् । दुबैले आफ्नो करियरमा

सोमपाल बने विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी

एजेन्सी – ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले जितेको छ । यससँगै सोमपाल कामी विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका

नेकपाका दुई नेता दिपशीखा र सुर्य थापाको लफडा के हो ?

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरु फेसबुकमा एकअर्काविरुद्ध खरो रुपमा उत्रिएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा) र अर्का केन्द्रीय

सात राउन्ड गोलीसहित भारातामा एकजना नेपाली पक्राउ

काठमाडौं। नेपाल–भारतको सीमावर्ती नाकामा पेस्तोलर त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एकजना नेपाली पक्राउ परेका छन् । भारतको पानीटंकी नाकाबाट काँकडभिट्टातर्फ आइरहेका झापाको मेचीनगर नगरपालिका– ११ स्थित गैरीगाँउ बस्ने ३७ वर्षीय

वडा कार्यालयमा बम बिस्फोट

झापा । बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ। नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा सोमबार बिहान ४ः३० बजे बम बिस्फोट भएको जिल्ला प्रहरी

क्रिस गेलले बनाए नयाँ कीर्तिमान

एजेन्सी । क्रिस गेल वेष्ट इण्डिजबाट ३ सय एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेल्दै ब्याट्सम्यान गेलले उक्त कीर्तिमान बनाएका हुन् । गेलले ब्रायन लाराको कीर्तिमान भंग गरेका

काश्मिरमा धोनीको यस्तो तयारी: देला त सरकारले अनुमति ?

एजेन्सी ।भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले काश्मिरमा क्रिकेट एकेडेमी खोल्ने भएका छन् । युवा खेलाडीलाई प्रशिक्षण दिन धोनीले काश्मिरमा एकेडेमी खोल्ने तयारी गरेका हुन् । धोनीले खोल्ने एकेडेमी निशुल्क हुनेछ । धोनीले

विराट कोहलीले बनाए नयाँ किर्तिमान

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् । कोहलीले वेस्ट इण्डिजविरुद्धको एक दिवसीय क्रिकेटमा १९ रन बनाएसँगै पाकिस्तानी खेलाडी जावेद मियाँदादको वेस्ट इण्डिजविरुद्ध सर्वाधिक रन बनाउने विदेशी खेलाडीको रेकर्ड

नेकपा बैठकमै युथ फोर्स र वाईसीएलबीच झडप (भिडियो सहित)

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्य समिति बैठकमा तत्कालिन नेकपा एमालेको भातृ संगठन युथ फोर्स र तत्कालिन माओवादी केन्द्रको भातृ संगठन वाईसियलबीच झडप भएको छ । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल