हिमालपोस्ट, Author at Himal Post - Page 1309 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

प्रचण्डलाई बाबुरामले भने: ‘आफै त महादेव उत्तानो टाँग, कस्लाई दिने वर..’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ फर्काएका छन् । डा. भट्टराईले बिहीवार ट्वीट

अष्ट्रेलियामा विमान दुर्घटना: तीनको मृत्यु

एजेन्सी- अष्ट्रेलियामा डढेला नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भयो । उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो ।

मोदीलाई अर्को झट्का: भारतलाई राष्ट्रसंघले गर्ला त कारबाही ?

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार संयुक्त राष्ट्रसंघलाई काश्मिरको विवादित क्षेत्रका लागि आणविक सशस्त्र भारत र पाकिस्तानबीच मध्यस्थता गर्न सहयोग पुर्‍याउन आग्रह गरेका छन् । खानले स्विट्जरल्याण्डको दावोसमा भएको वर्ल्ड

अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति परिवर्तन गर्ने प्रचण्डको ‘मास्टरप्लान’

काठमाडौं- पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा देखिएको शक्तिसंघर्षले राजनीतिकर्मीलाई नै झल्यास्स ब्युँझाएको छ । लामो समय पार्टीमा अल्पमतमा रहेको जस्तै देखिएका अध्यक्ष पुष्पकमल दाहालले दिएको एउटा सानो झट्काले नेकपाभित्र पराकम्प

रेडियो, एफएम र टेलिभिजन मन्त्रीको नियन्त्रणमा रहने

धनगढी- प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रीको नियन्त्रणमा रेडियो, एफएम र टेलिभिजन रहने गरी विधेयक ल्याएको छ । सुदूरपश्चिम प्रदेश सभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन

थप्पड हान्ने सांसद मनाङेलाई प्रहरीले पक्राउ गर्न सक्ला ?

पोखरा- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन् । आफूलाई प्रदेशसभा सदस्य गुरुङले मङ्गलबार कुटपिट गरेको

अभियन्ता सुरजले मृत्युदण्ड छिचोलेर नेपाल फर्काए उमेश यादवलाई

काठमाडौं- ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’, १४ वर्ष साउदी जेलमा बिताएर आएका उमेश यादवले पहिलो वाक्यमै भने। मृत्युदण्डको सजाय पाएका उमेश ३० लाख रुपैयाँ ब्लड मनी तिरेर बुधबार नेपाल

चीनमा कोरोनाको महामारी: मर्नेको संख्या १७, शहर शिलबन्दी, यात्रामा प्रतिबन्ध

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ। मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ भने देशभरका मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ। चीनको

चीनबाट आउने रेल रोक्न अमेरिकाले एमसीसी ल्याएको खुलासा

काठमाडौं- सत्तरुढ दल नेकपाका नेताहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत सञ्चालन हुने परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक गर्न माग गरेका छन्। पार्टी बैठकमै चर्को कुरा उठाएका उनीहरुले

पारसलाई नलाग्ने आस्थालाई मात्र लाग्ने यो कस्तो राज्यको कानुन ?

काठमाडौं- ड्युटीमा रहेका प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। तर, उस्तै प्रकृतिको घटनामा पूर्वयुवराज पारस शाहमाथि भने कारबाही त के प्रश्नसमेत सोध्ने

११० अर्ब डलर कहाँ खर्च गर्ने ? यस्तो छ विल गेट्सको आइडिया

एजेन्सी । संसारकै धनी मानिस हुनुको आफ्नै लक्जरी छ तर त्यतिका पैसा कहाँ कसरी खर्च गर्ने भन्ने चुनौति पनि उत्तिकै रहेको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स बताउँछन् । ६४ वर्षीय

स्कुल बसमाथि निकै कडाई: निश्चित समय बाहेक चलाउनै नपाइने

काठमाडौं । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुनेगरी सरकारले यस्तो नियम बनाउन खोजे