हिमालपोस्ट, Author at Himal Post - Page 1306 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

नन्दुको नयाँ गीत ‘जाने बेलैमा’ (भिडियो)

काठमाडौं- नन्दु परियार लोक गायन क्षेत्रका एक सफल कलाकार हुन्। सांगितिक दुनीयामा रमाउने गायक नन्दु परियार नयां कोसेली जाने बेलैमा लिएर आएका छन्। नन्दुकै लय तथा शब्दमा बनेको गितमा चर्चित

कांग्रेसका पूर्वसांसद कार्कीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन भएको छ । उपचारकै क्रममा रहेका कार्कीको गएराति निधन भएको हो । नेपाली कांग्रेस पाल्पाका नेता हिमालदत्त श्रेष्ठले कार्कीको गएराति निधन भएको

एमसीसीको बिरोधमा कम्युनिस्ट दलहरूले बनाए मोर्चा: आन्दोलनको घोषणा

काठमाडौँ- कम्युनिस्टसहितका दलले आन्दोलनको घोषणा गर्दै मोर्चा बनाएका छन् । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता र एमसीसी संसदबाट अनुमोदन हुन नदिन विभिन्न साना कम्युनिस्टसहितका दलले आन्दोलनको घोषणा गरेका छन्।

सुजाताले भनिन: पार्टी सभापति म बन्छु

विराटनगर- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन आफूले नेतृत्व लिन तयार रहेको जनाएकी छन् । उनले नेपाली काँग्रेस सच्चिनुपर्ने पनि बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ

चीनमा नेपाली विद्यार्थी भन्छन्: बाँच्न गाह्रो भयो, लाैन सरकार उद्धार गर

काठमाडौं- भक्तपुर घर भएका दिवंगर खोटेजा हाल चीनको वुहानस्थित हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा पीएचडी विद्यार्थी हुन्। उनी भन्छन् : तीन वर्षदेखि म यो सहरमा छु। शनिबार बेलुकीसम्म त

कोरोना उपचार गर्न कहाँ जाने ? काठमाडौंका पाँच अस्पताल ‘स्ट्यान्डबाई’

काठमाडौं- चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको छ। कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ। सहिद शुक्रराज ट्रपिकल तथा

१३ देशमा फैलिइसक्यो कोरोना, एकै दिनमा १५ को मृत्यु

काठमाडौं- चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ। संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ४१ जनाको ज्यान गएको छ। शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ। मृतक सबै हुपेई प्रान्तको वुहान सहरका

पूर्वराजा पश्चिमबंगाल जाँदै: यस्तो छ कार्यक्रम

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आइतबार भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी

टेकु अस्पतालले नै कोरोना भाइरस फैलाएको पुष्टि

काठमाडौं- चीनको वुहानमा पीएचडी अध्ययरत एक जना नेपाली विद्यार्थी गत पुस २० मा घर आएका थिए। ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग

विदेश यात्रामा प्रतिबन्ध लगाउँदै चीन

काठमाडौं- स्वदेश तथा विदेशमा सामूहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन्। चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबारदेखि लागू हुनेगरी स्वदेश तथा विदेश

डढेलो र आँधीले सताएको अष्ट्रेलियामा ज्यानमारा माकुराको आतंक

एजेन्सी । विनाशकारी डढेलो, बाढी अनि ठूलो असिनापानी र आँधीको सामना गरिसकेको अष्ट्रेलियामा अब भने खतरनाक माकुराहरुबाट जोगिन चेतावनी दिइएको छ । त्यहाँको अहिलेको वातावरणीय अवस्था माकुराका लागि सबैभन्दा उपयुक्त

हुम्लामा महामारी: ५ को मृत्यु, गाउँका सबै बिरामी

काठमाडौं- हुम्लामा हिमपातका कारण चिसो बढ्दा ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले बिरामी हुने क्रम बढेको छ। मौसमी रुघाखोकीले गत पुस २७ देखि शुक्रबारसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु