नन्दुको नयाँ गीत 'जाने बेलैमा' (भिडियो) - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नन्दुको नयाँ गीत ‘जाने बेलैमा’ (भिडियो)



काठमाडौं- नन्दु परियार लोक गायन क्षेत्रका एक सफल कलाकार हुन्। सांगितिक दुनीयामा रमाउने गायक नन्दु परियार नयां कोसेली जाने बेलैमा लिएर आएका छन्।

नन्दुकै लय तथा शब्दमा बनेको गितमा चर्चित गायिका शान्ती सिरि परियार र लक्ष्मण सुनारको रहेको छ।

गित एकदम मिठो अनी भाबुक बन्न सफल भएको छ। गित छोटो समयमै टे्नडिडं मा आएको छ। गितमा उस्तै मिठो स्वर तथा लय बनेको छ।

दर्शक सोर्ताले मन मा राखेर सुन्नेछन्। गितको मोडलमा बिनोद भन्डारी र दिब्यानी ओली रहेका हुन्। गितलाई छायांकन गरेका हुन् करन चैसिरले भने सम्पादन गरेका हुन् मनोज कार्की।

गितको उत्कृष्ठ भिडियोको निर्देशन पनि सर्जक/ गायक नन्दु परियारकै रहेको छ। गित पृबी ईन्टरटेन्मेन्ट युटुब च्यानलबाट सर्बत्र बजारमा सार्बजनिक भएको छ।

भिडियो