हिमालपोस्ट, Author at Himal Post - Page 1191 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

सुदूरपश्चिममै एकैदिन तीन जना संक्रमित

काठमाडौं– सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये कैलालीका दुई र कञ्चनपुरका एक जना छन्। तीमध्ये

कठै अमेरिकाको बेहाल: एकै दिनमा १४ सय ८० को ज्यान गयो

काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४८० जनाको मृत्यु भएको छ। एकै दिनमा मृत्यु हुनेको संख्यो यो सबैभन्दा बढी हो। योसहित अहिलेसम्म अमेरिकामा काेराेना भाइरस संक्रमणबाट मृत्यु

कंचनपुरमा भेटिए अर्का कोरोना संक्रमित

काठमाडौं– नेपालमा नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतको उत्तराखण्ड हुंदै कंचनपुर आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कंचनपुरमा क्वारेन्टाइनमा राखिएका उनको काठमाडौंमा परीक्षणका क्रममा पोजेटिभ

नेपालमा कोरोना संक्रमितको संख्या नौं पुग्यो : नयाँ तीन जना

काठमाडौँ – नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय

ईश्वर पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिन दवाव

काठमाडौं- नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजीनामा दिनुपर्ने बताएका छन् । उनले औषधी खरिद प्रकरणमा नैतिकताका आधारमा राजिनामा दिन पोखरेललाई सुझाव दिएका छन् । उनले कोरोना

सङ्क्रमितकी भाउजुलाई पनि कोरोनाको लक्षण देखियो: अस्पताल भर्ना

कैलाली- कोरोना संक्रमण पुष्टि भएका बिरामीकी भाउजुलाई पनि कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमितको भाउजुलाई कोरोनाको लक्षण देखिएपछि घरबाटै

नेपानीहरू कोरोनाबाट सुरक्षित हुनुको रहस्य

काठमाडौं- कोरोना सङ्क्रमण र रोकथामबारे निरन्तर सचेतना गराइरहेका जनस्वास्थ्य विज्ञडा. रवीन्द्र पाण्डेले नेपाल कोरोना सङ्क्रमणबाट सुरक्षित हुनुको रहस्य खोलेका छन् । सरकार तथा सम्बन्धित निकायले प्रभावकारी रूपमा फैलाउन नसकेको सचेतना

स्थिति भयावह भएपछि अमेरिकामा सेना परिचालन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीविरुद्ध लड्न सेना परिचालन गर्ने भएका छन् । युद्धजस्तो वर्तमान अवस्थासँग जुध्न अरु कोही तयार नभएको ट्रम्पको तर्क छ । शुक्रबारसम्म अमेरिकामा ७ हजार

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- शनिबार अपराह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने स्रोतले जानकारी दिएको हो । लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को

अब एक महिनामा कोरोना महामारी सकिने विज्ञको यस्तो छ दाबी

काठमाडौं- चीनका प्रमुख स्वास्थ्य सल्लाहकार डा झोङ नानाशानले अप्रिल महिनाको अन्त्यसम्ममा कोरोनाभाइरस महाव्याधिको टर्निङ पोइन्ट आउने दाबी गरेका छन् । यी ८३ वर्षीय संक्रामक रोग विशेषज्ञले चीनमा शक्तिशाली निगरानी प्रणाली

कोरोना अमेरिका: विश्व शक्तिमान राष्ट्रको निरिह कहानी

काठमाण्डौ- नेपालमा अहिलेसम्म ६ जनामा कोरोना भेटिएको छ । तिमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको अवस्था सामान्य रहेको सरकारी अधिकारिहरुले जानकारि दिएका छन् । ६ जना संक्रमित

मुख्यमन्त्रीले नै कोरोनाबारे भ्रम फैलाएपछि…

काठमाडौं- नेपालमा अहिलेसम्म ६ जनालाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर गण्डकी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमा भने ७ जना संक्रमित भएको विवरण