हिमालपोस्ट, Author at Himal Post - Page 1190 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

सीमामा अलपत्र नेपाली: सरकारले दोस्रो दर्जाका बनाएपछि…

काठमाडौं- भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन्

भ्रष्टाचार भएको छैन, स्वास्थ्यमन्त्रीको चरित्र हत्या गरियो: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनावस्यक रूपमा स्वास्थ्यमन्त्रीलाई विवादमा ल्याउन खोजिएको बताएका छन् । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा कुनैपनि भ्रष्टाचार

रुपन्देहीको सीमानामा भेटिए छ जना कोरोना सङ्क्रमित

काठमाडौं- रुपन्देहीको सीमानामा ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपाल प्रवेश गर्ने सीमामा थप कडाइ गरिने भएको छ।

संक्रमित युवासँग रहेका ९९९ जना कहाँ छन् ?

धनगढी- कैलालीका लम्कीचुहा नगरपालिकामा भेटिएका आठौं कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । १२ चैतमा नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै धनगढीको सीमावर्ती क्षेत्र गौरीफन्टामा

मन्त्रिपरिषद्को बैठक सम्पन्न: यस्ता छन् निर्णय

काठमाडौं- सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको छ। आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज

हप्किन्स युनिभर्सिटीको खोज: कोरोनाबाट वच्ने यो नै सवैभन्दा उत्तम उपाय हो

काठमाडौं- कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६० हजार २०७ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख ३९ हजार २०७ जना कोरोना भाइरसबाट सङ्क्रमित

डर नमानौँ, संक्रमित अझै धेरै पत्ता लाग्न बाँकी छ: जनस्वास्थ्य विज्ञ

–डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । साथै बाहिरबाट आएको व्यक्तिबाट स्थानीयलाई सरेको हुँदा नेपाल कोभिड-१९ को दोस्रो चरणमा पुगेको छ ।

संक्रमित कैलालीका युवा: हजारौँको भिड र बढेको त्रास

काठमाडौं- कोरोना संक्रमित कैलालीका २१ वर्षीय युवक केहिदिन अगाडी १ हजार मानिसको भिडमा रहेको खुलेको छ । सरकारले लकडाउन घोषणा गरेपछि उनि भारतबाट स्वदेश फर्किएको र गौरीफन्टा नाकामा अड्किएर बसेको

गगनले भने: जे भनेको त्यहि भयो, सरकार अब त चेतौँ

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई आग्रह गरेका छन् । स्थानीय व्यक्तिमा समेत संक्रमण भेटिएकोले अब पनि परीक्षणको दायरा नबढाए गम्भीर संकट निम्तिने

विप्लवले भने: सरकारले मृत्यु भएकाहरुको सूचना लुकायो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै विप्लवले कोरोनाका आशंकामा निजी क्षेत्रबाट

चीनको दाबी कोरोनाविरुद्धको खोप परिक्षण सफल भयो

काठमाडौं- चीनले विकास गरेको कोरोनाभाइरसविरुद्ध खोप मानिसमा परिक्षण गर्दा सफल भएको छ । गएको १७ मार्चदेखि क्लिनिकल ट्रायल शुरुगरिएको खोपको नतिजा एकदमै सकारात्मक रिपोर्ट आएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

नेपालमा कोरोना सङ्क्रमण अर्को चरणमा प्रवेश

काठमाडौँ- नेपालमा कोरोना सङ्क्रमण नयाँ चरणमा प्रवेश गरेको छ । अहिलेसम्म विदेशबाट आएकालाई मात्र सङ्क्रमण भेटिएको थियो । स्वदेशमै रहेकी धनगढीकी एक महिलामा संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमण