हिमालपोस्ट, Author at Himal Post - Page 1136 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

निशुल्क भोजन गराउंदै धुर्मुस सुन्तली फाउण्डेशन

काठमाडौं- महाभुकम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरेको छ। कोरोनाको महामारीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा

बैंकको ब्याज मिनाहा हुँदैन: गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीले साँवा–ब्याज तिर्ने समय पर सार्न सकिने तर ब्याज मिनाहा नै गर्न भने नसकिने बताएका छन् । कर्जा लिएपछि तिर्नु नै पर्छ

दिल्लीमा मदिरापछि पेट्रोलियम पदार्थमा बढाइयो कर

नयाँ दिल्ली – प्रान्तीय सरकारले दिल्लीमा मदिरापछि पेट्रोलियम पदार्थको पनि मुल्य बढाइएको छ। दिल्लीमा पेट्रोलियम पदार्थमाथी मुल्य अभिवृद्धि कर-भ्याट दर ३० प्रतिशत पुर्‍याएर मुल्य बढाइएको छ। यसअघि दिल्लीमा पेट्रोलमाथी २७

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

विशाल पाण्डेय/कैलाली कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार

कोरोना ल्याबमा बनेको अमेरिकाको दाबी अस्ट्रेलियाद्वारा खारेज

बीबीसी- कोरोना भाइरसलाई ल्याबमा निर्माण गरिएको भन्ने अमेरिकाको दाबीलाई अस्ट्रेलियाले खारेज गरेको छ । चिनियाँ ल्याबमा कोरोना भाइरस बनाइएको अमेरिकी दाबीलाई अस्ट्रेलियाले खारेज गरेको हो । अस्ट्रेलियाले कोरोनाको निर्माण ल्याबमा

नारायणकाजीको ट्वीटले नेकपाभित्र हङ्गामा

काठमाडौं- पछिल्लो १२ घण्टामा नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका दुई वटा ट्वीटले नेकपामा हङ्गामा भएको छ । उनले लेखेका ट्वीटमा पार्टीमा फेरी संकट आउन सक्ने र नेतृत्वबाट

विप्लव समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा पक्राउ

काठमाडौं- प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्। स्रोतका अनुसार उनलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो। विस्तृत खबर केहि बेरमा

इलाममा प्रहरी र विप्लव समूहबीच भिडन्त

काठमाडौं- इलाममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार उनीहरूबीच केहीबेर भिडन्त भएको थियो । विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा सोमबार

अमेरिकामा चरम आर्थिक संकट भएपछि ३० खर्ब डलर ऋण खोज्दै

बीबीसी- अमेरिकाले सन् २०२० को दोस्रो त्रैमासमा ३० खर्ब डलरको ऋण जरुरी रहेको बताएको छ । कोरोना भाइरस (कोभिड-१९) सँग सम्बन्धित राहत प्याकेजले अमेरिकाको बजेट उल्लेख्य मात्रामा बढेसँगै उक्त ऋण

बिहानै बानेश्वरमा कुकर बम भेटिएपछि…

काठमाडौँ – काठमाडौंको बानेश्वर नजिकै एकाबिहानै त्रासको वातावरण बन्यो । एकाएक बम भेटिएको हल्ला फैलियो । स्थानीय त्रसित बने । बानेश्वरको सुकुम्बासी बस्तीमा भएको यो घटना मंगलबार बिहानको हो ।

साँच्चै म अभागी हुँ !

-दीपक घिमिरे लकडाउन भनेर पुरै बन्द छैन, तर हामी घर भित्रै छौ । बजार खुल्ला छ, काम गर्नेहरू गरेकै छन् । बाटोमा उस्तै गाडीहरू कुदेकै छन् । सपिङ सेन्टरहरूमा भिडभाड

नेपाल-भारत सीमामा तनाव: भारतीय धपाउन गोली चलाइयो

झापा- बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा