हिमालपोस्ट, Author at Himal Post - Page 1094 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

झन् बढ्दैछ कोरोना संक्रमण: बिहीबार हालसम्मकै अत्यधिक संक्रमण

काठमाडौं- विश्वभर कोरोना संक्रमण दर झनझन् बढ्दै गएको छ। बिहीबार विश्वभर एकलाख १६ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ। यो एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो। वर्ल्डओमिटरका

बजेटबाट प्रचण्ड सन्तुष्ट, भन्छन- ‘जनतालाई राहत दिने बजेट आयो’

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको अवस्थामा पनि जनतालाई राहत दिने हिसाबले बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले आफू आज

बजेटबारे बाबुराम भन्छन: क्यान्सरको रोगीलाई झारफुक गरेजस्तो भयो

काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि आज ल्याएको बजेट विगतकैजस्तो भएको टिप्पणी गरेका छन् । उनले यो बजेट क्यान्सरको

११ जेठमा मृत्यु भएका व्यक्तिको बल्ल आयो रिपोर्ट: कोरोनाबाट मृत्यु हुने ६ पुगे

काठमाडौं- कपिलवस्तुको कृष्णनगर सीमा नजिकै ११ जेठमा मृत्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीस्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश

सरकार ! आज कतिऔँ गणतन्त्र दिवस हो ??

काठमाडौं- आज गणतन्त्र दिवस । संसारभर महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण घरबाट नै गणतन्त्र दिवस मनाउन सरकारले आग्रह गरेको छ । गणत्रन्त्र दिवसको दिन राष्ट्रका प्रमुख तथा शिर्ष नेताहरूले

प्रधानमन्त्री अब गीतकार पनि : ओलीको नयाँ गीत युट्युबबाट सार्वजनिक

काठमाडौं- ‘स्वदेशमै रोजगारी, स्वदेशमै बास । रोजिँदैन प्रवास, अब गर्ने देश विकास’ । कविता लेखनमा परिचय बनाएका केपी ओली अब गीतकारका रूपमा पनि चिनिएका छन् । गणतन्त्रको दिवसको अवसरमा उनको

बिहिबार थपिए ठुलो संख्यामा संक्रमित: कुल संख्या एक हजार नजिक

काठमाडौं- बिहिबार बिहान ठुलो संख्यामा कोरोना संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश दुईमा थप ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने । स्वास्थ्य

बिहिबार बिहानै थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं- प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भारतीय मिडियामा परराष्ट्रमन्त्रीको अन्तरवार्ताः भारतले सेना हटाओस, तत्काल वार्ता गरोस

काठमाडौं- पछिल्लो समय सीमा विवादका कारण नेपाल भारतको सम्बन्ध थप चिसिएको छ । भारतले नेपालको भुमी अतिक्रमण गरेर सडक निर्माण गरेपछि चुलिएको विवादले भारतीय मिडियाले नेपाल चीनको पक्षमा लागेको आरोप

लकडाउन खुकुलाे पारेपछि भारतमा बिजोग

काठमाडौं- भारतमा लकडाउन खुकुलाे भएसँगै कोरोना संक्रमण तीब्र गतिमा फैलिंदै गएको छ । प्रत्यक दिन संक्रमितहरूको संख्यामा नया रेकर्ड बन्दै गैरहेको छ । भारतमा संक्रमित हुने र मृत्यु हुनेको संख्या

अब कुनै पनि किसिमका भेदभाव स्वीकार गर्न सकिन्न: प्रधानमन्त्री ओली

काठमाडौं- आज १२औं गणतन्त्र दिवस। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीमा भिडियोमार्फत शुभकामना दिएका छन्। राजनीतिक अस्थिरता र संक्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको उनले सन्देशमा उल्लेख गरेका

गणतन्त्रका लागि लडेका सबै शक्ति एक हौं: प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्