हिमालपोस्ट, Author at Himal Post - Page 1093 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

अर्थमन्त्रीसँग कृषिमन्त्रीको ‘चित्त दुखाई’: घनश्याम भुसालको ‘हिरा’ गायव

बीबीसी- सरकारले सङ्घीय संसद्‍समक्ष बिहीवार प्रस्तुत गरेको बजेटमा ‘कृषि क्रान्तितर्फ उन्मुख हुन’ विभिन्न योजना समेटिएका छन्। जसमा ‘कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत

शुक्रबार एकै जिल्लामा थपिए ५६ जना कोरोना संक्रमण

रौतहट- रौतहटमा शुक्रबार थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेको लागि तयारी सुरू

काठमाडौं- नेपाल फर्किन चाहने नेपालीहरूका लागि अस्ट्रेलियास्थित नेपाली दूतावासले आफ्नो विवरण दिनका लागि सूचना जारी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको १२ जेठको निर्णयअनुसार नेपालीलाई फर्काउने व्यवस्था गर्न लागिएको दूतावासले

कोरोनाको अर्को ठुलो झट्काका लागि तयार रहन डब्ल्युएचओको चेतावनी

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको अर्को झट्काका लागि तयारी अवस्थामा रहनुपर्ने चेतावनी दिएको छ । संगठनका एक अधिकारी डा. डेबिड नबारोले कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयारी

बाँकेमा पनि जनप्रतिनिधिलाई कोरोना संक्रमण

बाँके – बाँकेमा एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण भएको छ । राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय वडाध्यक्षलाई संक्रमण पुष्टि भएको हो। भारत गएकाहरुलाई सीमामा पुगेर गाडी चढाउने वडाध्यक्षलाई कोरोना

कोरोनाको यथार्थ जनतालाई बुझाउँ, सामान्यीकरण गरौँ : डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद..कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ । बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् । हामीले पनि कोरोना

भारतीय मिडियालाई नेपाली सेनाले भन्यो: सेना भड्काउने ‘प्रोपगान्डा’ नगर

काठमाडौं– भारतीय संचारमाध्यमहरूले ‘प्रोपगान्डा’ गरेको भन्दै आपत्ति जानेको छ । भारतीय संचारमाध्यमहरूले नेपाल र भारतका सेनाबीच दूरी बढ्नेगरी समाचार सम्प्रेषण गरेको भन्दै नेपाली सेनाले यस्तो लगाएको हो । खासगरी नेपाली

ओली र देउवालाई गम्भीर आरोप: महतोले भने- ‘देश बेचेर खाए, दोष मधेशीलाई’

काठमाडौं- राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘देश बेच्नेहरु’ भनेका छन् । उनले इतिहास कोट्याउँदै सत्तापक्ष र प्रतिपक्षका नेता

ट्रम्पले भने: छिमेकीहरूले सीमा विवाद निकालेर मोदीको मूड बिगारे

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन सम्बन्ध बिग्रिएपछि मोदीलाई फकाउने रणनीति अपनाएका छन् । उनले सीमा विवाद उचालेर छिमेकी चीन लगायतका देशहरूले मोदीको मूड बिगारेको टिप्पणी गरेका छन् । पटक

अमेरिकामा एकै दिन अत्यधिक संक्रमण: घट्ला भन्दा बढेको बढ्यै

काठमाडौं – चीनबाट सुरू भएको भनिएको कोरोना भाइरसले ५ महिनादेखि ताण्डव नै मच्चाएको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । यो

प्रशासनिक खर्चमा व्यापक सुधार, कर्मचारीका सबैखाले भत्ता काटियो

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न आगामी आवमा प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने घोषणा गरे । कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक

झन् बेहाल बन्दै भारतको अवस्था: बढी प्रभावित मध्ये नवौं स्थानमा उक्लियो

काठमाडौं- भारतमा लकडाउन खुकुलो पारेसंगै संक्रमण एकाएक बढ्न थालेको छ । हाल भारत कोरोना भाइरसबाट प्रभावित देशहरू मध्ये नवौं स्थानमा छ । भारतमा कोरोना संक्रमणदर झन् बढ्दै गएको छ। विश्वभर