हिमालपोस्ट, Author at Himal Post - Page 1085 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

चीनमा फेरि कोरोना संक्रमित भेटिए

काठमाण्डाै – चीनमा फेरी कोरोना संक्रमित भेटिएका छन् । बिहीबार चीनमा एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे पुष्टि भएकाे छ । समाचार एजेन्सी राेयटर्सले चीनकाे स्वास्थ्य विभागकाे रिपाेर्टलाई उद्धृत गर्दै

संघियता खारेजीको प्रस्ताव संसदमा दर्ता

काठमाडौं- संघियता खारेज गर्न माग गर्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्‍न दलले आफ्नोतर्फबाट संशोधनको प्रस्ताव दर्ता

२५ जना विज्ञसँग प्रधानमन्त्रीको चार घण्टा छलफल

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले २५ जना विज्ञहरूसँग चार घण्टा छलफल गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विज्ञहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका हुन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण

काठमाडौंकै एक पत्रकारमा कोरोना संक्रमण पुष्टि: कन्ट्याक्ट ट्रेसिङ हुँदै

काठमाडौं- काठमाडौंकै एक जना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक अनलाइनमा कार्यरत महिला पत्रकार कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । घरमै बसेर काम गरिरहेकी

बिहीबारदेखि सबैखाले पसल खुल्ने

काठमाडौं- बिहिबारदेखि सबै पसल खुल्ने भएका छन् । व्यावसायीहरुले लकडाउन उल्लंघन गर्ने घोषणा गरेपछि सबैखाले पसल खुल्ने भएका हुन् । नेपालमा ११ चैतदेखि लागू भएको लकडाउन पछिल्लो पटक ३२ जेठसम्म

सरकारले तयारी गरेको स्वास्थ्य संकटकाल के हो ?

काठमाडौं- कोरोना संक्रमितको संख्या तिब्र बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० अन्तर्गत

कोरोना रोकथामका लागि हालसम्म १० अर्ब खर्च भएको सरकारको दाबी

काठमाडौं- कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले झन्डै १० अर्ब खर्च भएको जनाएको छ । लकडाउनको समयमा सरकारले राहतका लागि कुनै सहयोग नगरको नागरिक तथा व्यवसायीहरूबाट गुनासो आइरहेका बेला

अमेरिकाको सडकमा कारुणिक दृश्य: घुँडा टेकेर माफी माग्दै प्रहरी

काठमाण्डौ – पछिल्लो समय अशान्त बनेको अमेरिकाको सडकमा कारुणिक दृश्य देखिएको छ । प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेक छन् । अमेरिकामा कालो वर्णका मानिसको प्रहरी

बढ्दैछ कोरोना महामारी: फेरि थपिए २०१ जना

काठमाडौं- कोरोना संक्रमणको महामारी देशभर फैलिने क्रम जारी छ । हाल हरेक दिन सर्वाधिक संक्रमित थपिएका छन् । आज बुधबार पनि ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

प्रधानमन्त्री ओलीले विज्ञहरुलाई बालुवाटार बोलाए

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग छलफल गर्ने भएका छन् । लकडाउनको मोडालिटीसहितका विषयमा छलफल गर्न उनले विज्ञहरूसंग छलफलको तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीले छलफलका लागि विज्ञहरुलाई

किन लेखे कमल थापाले स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने खतरा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएकोबताएका छन् । उनले राजनीतिमा देखिएका पछिल्ला दृश्यले नेपाली राजनीतिमा कालो बादल मडारिन थालेको समेत बताएका

ब्राजिलमा बेहाल

बीबीसी- ब्राजिलमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। त्यहाँ २४ घण्टामै १ हजार २६२ जनाको मृत्यु भएको हो। साथै मृतकको संख्या ३१ हजार नाघेको छ। ब्राजिल सरकारले