हिमालपोस्ट, Author at Himal Post - Page 1070 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

पहिलोपल्ट फ्लोयडको पक्षमा बोले डोनाल्ड ट्रम्प

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाँटी थिचेर मानिस समात्ने काम बन्द हुनुपर्ने बताएका छन्। २५ मे का दिन मिन्नेपोलिसका एक प्रहरी अधिर्कतले जर्ज फ्लोयडलाई भुईँमा लडाएर घुँडाले घाँटी थिचेका थिए।

सरकारविरुद्ध प्रदर्शनमा कसरी आए विदेशी नागरिक ? – अमेरिकी र चिनियाँसहित पाँचजना पक्राउ

काठमाडौँ – सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको

दैनिक नयाँ रेकर्ड बनाउँदैछ कोरोना संक्रमणले

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट

भारतसंग युद्धको तयारी यसरी गर्दैछ चीन (फोटो सहित)

एजेन्सी– लद्दाख सीमा क्षेत्रमा भारत र चीनबीच तनाव बढिरहेको वेला चीनको जनमुक्ति सेनाले भारतीय सीमा क्षेत्र नजिक युद्धअभ्यास गरेको छ । चीनको वायु सेनाले सेनासंग मिलेर टैक्टिकल ड्रिल र युद्धको

सरकारले देखायो स्वास्थ्य सामग्रीमै दुई अर्ब ३६ करोड खर्च

काठमाडौं- आजको गोरखापत्र दैनिकले सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ। जसमा स्वास्थ्य सामग्रीमा खरिदमै दुई

अलपत्र नागरिक उद्दार गर्ने रकम मोजमस्तीमा खर्च गर्दै सरकार

काठमाडौं- कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा

प्रचण्ड र झलनाथको अडान कायम : एमसीसी पास हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका लागि गलगाँड बनेको मिलेनियम च्यालेन्ज कर्पोसेसन (एमसीसी) ले लामो समयदेखि रडाको नै मच्चाएको छ । पार्टी भित्रै एउटा कट्टर बिरोधी र अर्को कट्टर समर्थकले गर्दा

योगी आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की

एजेन्सी – भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको बताइएको छ । आदित्यनाथलाई शुक्रबार साँझ फोनमार्फत मुख्यमन्त्री कार्यालय लगायत

भारतलाई प्रदीप ज्ञवालीको चेतावनी : नेपाललाई हेर्ने चस्मा फेर, नक्सा फेरिंदैन

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई चेतावनी दिंदै नेपाललाई हेर्ने चस्मा बदल्न आग्रा गरेका छन् । ज्ञवालीले नेपालले जारी गरेको नयाँ नक्सा स्थायी भएको र यो नबदलिने समेत बताएका छन्

देशका केहि भागमा लकडाउन कायम रहने

काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाउने भनेपनि पूर्णरुपमा कार्यान्वयन नहुने भएको छ । सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा लकडाउन गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस

आन्दोलन दबाउन सरकारको चलाखी : हिसाव देखाउने उधारो बाचा

काठमाडौं – सरकारका बिभिन्न बेथितिबिरुद्ध युवाहरूले स्वतस्फुर्त सडकमा आन्दोलन चर्काउन थालेपछि सरकारले चलाखी अपनाएको छ । आन्दोलन चर्किने र स्थिति नियन्त्रणमा आउन नसक्ने देखेपछी सरकारले उधारो बाचा गर्दै आन्दोलन मथ्थर

पछिल्लो अपडेट : २४ घण्टामा थपिए ४४८ कोरोना संक्रमित

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा नेपालमा -४४८ जना संक्रमित थपिएका छन् । दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ४४८