हिमालपोस्ट, Author at Himal Post - Page 1069 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

विष्णु पौडेल : विवादित महाकाली सन्धिको बचाउ गर्ने एक्लो बृहस्पति

काठमाडौँ – महाकाली सन्धिको सदनमै बिरोध भैरहँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले भने बचाउ गर्दै पक्षमा उभिएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले

COVID-19 Update : एकैदिन थपिए २७३ संक्रमित,

काठमाडौं – आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २७३ जना संक्रमित थपिएका छन् । दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

कोरोनाको आहालमा बेहाल बन्दै भारत

नयाँदिल्ली- भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भए पनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या

अब कांग्रेस र कम्युनिष्टले जनतासामु माफी माग्नु पर्छ : उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धीमा सुगौली सन्धी भन्दा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सन्धी गर्ने कांग्रेस वा कम्युनिष्ट जो भए पनि नेपाली जनतासामु माफी माग्नु पर्ने

संसदमा राष्ट्रियताको पक्षमा राजेन्द्र महतोको दमदार भाषण

काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा दमदार भाषण गरेका छन् । उनले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरुको खोजी गर्नुपर्ने बताएका छन्। नेपालको संविधानको दोस्रो संशोधनको दफावार छलफलमा बोल्दै उनले

प्रचण्डले फेरि भने : महामारीसंग लड्न सर्वपक्षीय संयन्त्र बनाऔँ

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीमा पनि सर्वपक्षीय संयन्त्र बनेमा सफलता हासिल गरिने बताएका छन् । संविधान संशोधन छलफलमा संसदमा बोल्दै उनले आफूले सधै भन्ने गरेको सबै मिलेर

गणतन्त्रपछिको सबैभन्दा सुन्दर काम गर्दैछौँ : प्रचण्ड

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र आएपछि सबै भन्दा ठुलो उपलब्धि सीमा फिर्ता लिएको भएको बताएका छन् । उनले राजतन्त्रले गुमाएको नेपाली भूमि

सरिता गिरीका कारण संसदमा हंगामा

काठमाडौँ – विवादित सांसद सरीता गिरीको कारण संसदमा हंगामा भएको छ । संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीलाई संसदमा बोल्न पाइनन्

अन्तत: झुके भारतीय सेनापति : फेरियो नेपालबारे दिएको बयान

काठमाडौं- भारतमै चर्को विरोध भएपछि भारतीय सेना प्रमुख एमएस नरवणेले नेपालबारे बयान फेरेका छन् । केहि साताअघि चीनको इसारामा नेपालले भारतविरुद्ध कदम उठाएको भन्दै विवादमा तानिएका थिए । टाइम्स अफ

लामो समयपछि बेइजिङका स्थानीयमै कोरोना संक्रमण भेटियो, फेरि लकडाउन सुरू

एजेन्सी- लामो समयपछि कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको राजधानी बेइजिङका केही भागमा पुन: लकडाउन गरिएको छ । बेइजिङका स्थानीय जनतामै कोरोना संक्रमण पुनः भेटिएको त्यहाँका मिडियाले जनाएका छन् । दक्षिणी

विरोधीलाई पनि मिठो लाग्ने प्रदर्शन : फोटोहरूमा हेर्नुहोस, यसरी पनि हुनसक्छ आन्दोलन

काठमाडौं- युवाहरूले गर्ने आन्दोलन र प्रदर्शनको स्वरूप फेरिएको छ । कोरोना महामारीको समयमा प्रदर्शनमा उत्रिएका युवाहरूले निकै रचनात्मक तरिकाले शान्तिपूर्ण रूपमा सरकारका बेथितिविरुद्ध प्रदर्शन गरेका छन । सरकारका गतिविधिविरुद्ध निरन्तर

सरिता गिरीलाई सांसद पदबाटै हटाउने तस्तो छ तयारी

काठमाडौं- समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि कारबाही गर्ने भएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको अध्यावधिक नक्सा अनुसार निशानछापका लागि संविधान संशोधन प्रस्ताव गरेपछि गिरीले उक्त प्रस्ताव खरेजीको माग