हिमालपोस्ट, Author at Himal Post - Page 1072 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

कांग्रेसले पनि सरकारविरुद्ध सडकमा आन्दोलन गर्ने

काठमाडौं- कोरोना रोकथाम र सीमाको बिषयमा सरकारको पक्षमा उभिएको नेपाली कांग्रेस पछिल्लो समय सरकारले गरेका अनेक काण्डले गर्दा आन्दोलन गर्ने मुडमा पुगेको छ । सबै कार्यमा साथ् र सहयोग गरेपनि

चिनियाँ सेनाले लद्दाखमा आधुनिक तोप तैनाथ गरेपछि भारत तनावमा

बेइजिङ- लद्दाखमा भारत र चीनबीच चलेको तनावको समयमा ग्लोबल टाइम्सले भारत बिरुद्ध मनोवैज्ञानिक लडाईँ सुरु गरेको छ । पहाँडमा युद्धअभ्यास तथा ट्यांकको भिडियो सार्वजनिक गरेपछि ग्लोबल टाइम्सले अत्याधुनिक तोपको धम्की

अनेक हुन्छ रुकुममा : जनताले राहत माग्दा खुकुरी हान्ने यस्ता जनप्रतिनिधि

रुकुम- पछिल्लो समय दर्दनाक जातीय हिंसा भएको रुकुम जिल्लामा अर्को काण्ड घटेको छ । जहाँ जनताले जिताएकै जनप्रतिनिधिले राहत माग्ने जनतालाई खुकुरी हानेक छन् । जनतालाई समस्या पर्दा नागरिकले हारगुहार

स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका युवाहरुलाई शेखर कोइराला बधाई

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न शहरमा भएको प्रदर्शन जायज भएको बताएका छन् । उनले भ्रष्टाचारको चाङमाथि उभिएको सरकारका लागि यो सहि कदम भन्दै तारिफ गरेका छन्

राजनीतिक दल बिना नै संजालबाट सल्किएको त्यो आगो : देशभर प्रदर्शन

काठमाडौं- लगातार ८० दिन लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना देशभर एकैपटक नागरिकले सरकारको कमजोर नीति

नेपालको दयनीय अवस्था : कर्मचारीलाई तलब दिन ढुकुटीमा पैसा छैन, खर्च भने अत्यधिक

काठमाडौं- लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६–७७ मा ८ खर्ब ६० अर्ब ८०

सीमा सम्बन्धि सरकारको अर्को विवादित निर्णय : जनता झुक्याउने त होइन ?

काठमाडौं- ‘सीमाका विषयमा सिंगो राष्ट्र एकढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा

संसदमै यतिसम्म भ्रामक र झुठो बोल्छन प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट र कोभिड–१९ नियन्त्रणका लागि सरकारको प्रयास लगायतका विषयमा गत जेठ २८ गते प्रतिनिधिसभामा आफ्ना भनाइ

कोरोनाको उत्पतिबारे अमेरिकाले गर्ने अनुसन्धान चीनद्वारा अस्वीकार

एजेन्सी । चीन सरकारले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोनाको उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले कोभिड–१९ (कोरोना) चिनियाँ शहर उहानबाट फैलिएको संकेत दिएका थिए । जहाँ सन् २०१९

नेपाल-भारत सीमाको प्रमाण जुटाउन विज्ञ समूह गठन: को को छन् समुहमा ?

काठमाडौं। सरकारले नेपाल-भारत सीमा सम्बन्धिका प्रमाण संकलनका लागि विज्ञ समूह गठन गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ

खतराको संकेत देखेपछि आन्दोलन दबाउने सरकारको तयारी

काठमाडौं- जनस्तरबाट स्वतस्फुर्त जम्मा भएर विरोध प्रदर्शन गरिरहेका बेला सरकारले भने आन्दोलन दबाउने संकेत देखाएको छ । एकातिर गृह मन्त्रालयले बिहिबार ७७ वटै जिल्लाका सिडियोहरूलाई आन्दोलन दबाउन निर्देशन दिएको छ

बेथितिविरुद्ध देशभर स्वतस्फूर्त आन्दोलन : परिवर्तनको संकेत

काठमाडौं- कोरोनाभाइरसको संक्रमण रोक्ने सरकारका कामको सर्वत्र आलोचना भइरहेको बेला बिहीबार देशैभर स्वस्फूर्त प्रदर्शन भएको छ । ‘लकडाउन’को ८१औं दिनमा राजधानी काठमाडौंसहित देशका दुई दर्जन बढी सहरमा सरकारविरुद्ध प्रदर्शन भएको