हिमालपोस्ट, Author at Himal Post - Page 1052 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

नेपाललीहरू कोरोनाले मरेकै होइनन: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोहीपनि कोरोनाले नमरेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरुलाई जवाफ दिदै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियमका कारण अन्य रोगले मृत्यु भएकालाई पनि

दिव्यासिंह शाहलाई डिन नियुक्त गरेपछि अनेरास्ववियूले ग-यो बिद्रोह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकट डा. दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थानमा तालाबन्दी गरेको छ।

सात दिनपछि नक्साबाट कालीनदी हटायो, भारतको नियत ठिक छैन: नारायणकाजी श्रेष्ठ

काठमाडौँ- सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपालमाथि हेपाहा प्रवृति देखाएर वार्तामा बस्न नचाहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन

देशमा आर्थिक संकट हुँदा सांसदहरूले लकडाउनमै लिए लाखौँ फजुल भत्ता

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले बताएअनुसार देश आर्थिक रूपमा टाट पल्टिरहेका बेला संघीय सांसदहरुले भने राज्यबाट लाखौंको यातायात भत्ता र अन्य भत्ता लिएको खुलेको छ । लकडाउनको समयमा सवारीसाधन नचले

सबै छिमेकीसँग भारतको सीमा लफडा: भुंग्रोमा नरेन्द्र मोदी

काठमाडौं- भारत यतिबेला सबै छिमेकीबाट निकै आलोचित बनेको छ । उसका नजिकका कुनै पनि छिमेकी यस्ता छैनन् जसको जमिन भारतले हडपेको नहोस । पाकिस्तान, चीन र नेपालसँग प्रायः भारतको सीमा

रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालबीच पानी बाराबार

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणको प्रमुख जिम्मेवारीमा रहेका मन्त्रीहरुबीच नै बोलचाल बन्द रहेको खुलेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालबीच पछिल्लो समय बोलचाल

हिन्दु धर्मको कुरा गर्ने भारतीय नेताहरूमा हिन्दु संस्कार छैन: दिनानाथ शर्मा

काठमाडौँ- महाकालीको मुहान कुन हो भन्नेमा भारतीय पक्षलाई भ्रम भए अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर टुंगो लगाउनुपर्ने राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले बताएका छन् । महाकाली नदी लिम्पियाधुराबाट बग्ने

अनिश्चितकालका लागि बन्द भयो लम्की अस्पताल

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ। उपचारपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम बढेको भन्दै अस्पतालले अनिश्चितकालका लागि

गृह मन्त्रालयकै सिस्टम ह्याक

काठमाडौं – गृह मन्त्रालयको एसएमएस प्रणाली नै ह्याक भएपछि अनुसन्धान सुरू गरिएको छ । बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएर गलत सूचना सम्प्रेषण भएपछि त्यसबारे अनुसन्धान थालिएको

सरकार भन्छ: अब छिट्टै कोरोना संक्रमितको संख्या ४० हजार नाग्छ

काठमाडौं- स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ। मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको खबर

ट्रम्पबारे नयाँ खुलासा: निरिह बनेर सी चिनफिङसँग परे लम्पसार

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबारे नयन खुलासा भएको छ । ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनले उनीबारे गम्भीर खुलासा । ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनले आफ्नो पुस्तक ‘द रुम

अब नुनदेखि सुनसम्म नेपालमै: खानी उत्खनन गर्ने सरकारको यस्तो छ तयारी

काठमाडौं- मुलुकको दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ। खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण