
धनुषा- जनकपुरमा हिन्दुराष्ट्र स्थापनाको माग गर्दै सडकमा प्रदर्शन गरिएको छ । नेपाल राष्ट्रवादी समूहले प्ले कार्ड बोकेर प्रदर्शन गरेको छ । शनिबार जनकपुरको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न

काठमाडौं- सत्तारुढ नेकपाको जारी विवाद अन्त्य गर्न बस्ने भनिएको दुई अध्यक्षको बैठक अझै बस्न सकेको छैन । सहमतिको प्रयासका लागि भनेर पार्टी स्थायी कमिटि बैठक स्थगित गरिएपनि दुई अध्यक्षबीच दिउसोसम्म

काठमाडौं- काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरूले बताइरहेका बेला उपत्यकाको ढलको परिक्षण गर्दा कोरोना भाइरस भेटिएको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोना

एजेन्सी- बार्सिलोनामा लियोनेल मेस्सीको भविष्यबारे पुनः विभिन्न आशंकाहरु उत्पन्न भइरहँदा उनी पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग म्यान्चेस्टर सिटीमा आबद्ध हुनसक्ने क्लबका पूर्व खेलाडी रिभाल्डोले बताएका छन् । स्पेनिस रेडियो काडेना एसईआरले बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीमा दोस्रो तहका नेताहरूले हस्तक्षेप गर्ने संकेत गरेका छन् । उनले नेकपा पार्टी नफुट्ने दावी समेत

एजेन्सी- नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनको पल्ला भारी देखिएको छ । कोविड १९ को प्रकोप हुनु भन्दा अघि अर्थब्यवस्थामा आएको तिब्रताले राष्ट्रपति डोनाल्ड ट्रम्प पुन

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेका छन् । उनले समय मागेसंगै नेकपाको जारी स्थायी कमिटिको बैठक स्थागित गरिएको छ ।

काठमाडौं– सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटि बैठक आजपनि स्थगित भएको छ ।शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। बैठक कम्तिमा २ दिनसम्म स्थगित हुने बताइएको छ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाल समुहलाई धर्मसंकटमा पारेका छन् । दुवै पदबाट राजिनामा मागेका प्रचण्ड-ओली समूह र प्रम ओलीबीचको समबन्धमा ठुलो खाडल बनेको छ । यस्तैमा प्रधानमन्त्री

काठमाडौं- पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी

काठमाडौं- बझाङमा पहिरोले एउटा बस्ती नै बगाएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको हो। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका