हिमालपोस्ट, Author at Himal Post - Page 1014 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

बालुवाटारमा ओली-प्रचण्डको निणार्यक वार्ता सुरु: वार्तामा थपिए नयाँ सदस्य

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको विवादले उग्र रुप लिएपछि पार्टी बिभाजनउन्मुख भएको छ । यसलाई समाधान गर्ने अन्तिम प्रयासस्वरूप अहिले बालुवाटारमा नेताहरूबीच वार्ता सुरू भएको छ ।

शितल निवासबाट फर्किए प्रचण्डसहितका नेताहरू

काठमाडौं- बिहानै राष्ट्रपति निवास पुगेका प्रचण्ड लगायतका नेताहरू शितलनिवासबाट फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको भेटवार्ता सकिएपछि उनीहरू फर्किएका हुन् । नेकपाभित्र सङ्कट उत्पन्न

प्रचण्ड-नेपाल समूह राष्ट्रपतिलाई भेट्न शितल निवासमा

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विवादले उग्र रुप लिइरहेका बेला प्रधानमन्त्री ओलीको राजिनामा मागेका नेताहरू राष्ट्रपति निवास शितलनिवास पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल

नेकपा फुटाउने घानमा देउवा पनि

काठमाडौँ – मिति २०७७ साल असार १७ गतेको मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओली र देउवाबीच करिव सुई घण्टा अन्तरंग कुराकानी

डिभी चिट्ठा परेका २६ सय बढी नेपालीले भिसा नपाउन सक्छन

काठमाडौं । सन् २०२० को अमेरिकी डिभी चिट्ठाका लागि छनौट भएका २६ सय बढी नेपालीहरु भिसा पाउने नपाउने अन्योल भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२०

उपत्यकामा कोरोनाले ठूलो दुर्घटना निम्तिन सक्ने विज्ञको चेतावनी

काठमाडौं- बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका

रोकियो गोर्खा भर्ती

धरान- विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो

ओली-देउवा गोप्य भेट

काठमाडौँ- सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । देउवा

घनश्यामले प्रधानमन्त्रीलाई भने- ‘तपाईंलाई सल्लाह दिने गलत छन्, म सँग प्रमाण छ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ एकाएक मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई निवासमा बोलाए । सबैलाई राखेर ओलीले भने तपाईंहरू कसको पक्षमा हो क्लियर गर्नुस । आकस्मिक रुपमा बोलाएको परामर्श बैठकमा

भारतमा एकै दिन २२ हजार संक्रमित थपिए

एजेन्सी–भारतमा शनिबार पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। शनिबार २४ घण्टामा २२ हजार ७ सय ७१ जनाको मृत्यु भएसँगै संक्रमितको संख्याले रेकर्ड बनाएको हो। शुक्रबार भने २०

एसईईमा सबै विद्यार्थीलाई ‘सी’ ग्रेड कम्तिमा दिने तयारी

काठमाडौं- यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ। अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने खबर आजको समाचारपत्र

रातभर वामदेव निवासमा ओली समुहको धर्ना

काठमाडौं- नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओली निकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घण्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैंसेपाटीमा छलफल गरेका छन् । ‘डिनर’ सहितको भेटमा उपप्रधानमन्त्री