हिमालपोस्ट, Author at Himal Post - Page 1011 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

कामदारबाट अर्बौं ठग्ने नटवरलाललाई श्रममन्त्री यादवले दिए गजवको उपहार

काठमाडौं- माइग्राम्स र बायोमेट्रिकका नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने गरिब कामदारसँग १ अर्ब ९७ करोड रुपैयाँ ठगी गर्नेसँग श्रममन्त्री रामेश्वर राय यादवकै साँठगाँठ, भन्छन्– प्रहरीको फरारसूचीमा रहेका खड्का योग्य

जोरबिजोर हटाएर फेरि पास लागू गर्ने तयारी

काठमाडौं- सरकारले सवारी साधनमा लगाएको जोर-बिजोर प्रणाली हटाउने तयारी गरेको छ । कोरोना महामारी बढ्दै गएको भन्दै अहिले सन्चालन भइरहेको जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी सरकारले गरेको छ

अस्ताए सहारा घरका ‘मुस्कान बा’

विशाल पाण्डेय/कैलाली –अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदै आएको ठाउँ हो सहारा घर । पुर्व पश्चिम् राजमार्ग बाट करिब २.५ किलोमिटर उत्तरपट्टी रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा

‘इनफ इज इनफ’ अभियान र सरकारबिच सहमति

काठमाडौँ –‘इनफ इज इनफ’ अभियान र सरकारबिच सहमति भएको छ । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ ले विगत लामो समयदेखि

काठमाडौंका अस्पताल भरिए, १० दिनमा तीन गुणा संक्रमित

काठमाडौँ- इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम सोमबार बिहान निकै व्यस्त थियो । एउटा कोठामा देशभरका संक्रमितको विवरण बटुलिंदै थियो भने अर्कोमा काठमाडौं उपत्यकामा

कोरोना अपडेट: छिमेकी देश भारतको बेहाल

काठमाडौं- कोरोना भाइरस संक्रमणको कारण गएको २४ घण्टामा ब्राजिलपछि सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ब्राजिलमा ६ सय ५६ जनाले ज्यान गुमाएका छन्। यस

सन्दीप लामिछानेको अर्को सफलता

काठमाडौं- नेपालका विश्वचर्चित क्रिकेटर तथा युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन् । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने भएका छन् ।कोरोना भाइरसको महामारीका कारण

ओली र प्रचण्ड समूहबिच ‘ग्याङ फाइट’

कैलाली – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कार्यकर्तामा पनि यसको असर देखिएको छ । सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का

प्रधानमन्त्रीविरुद्ध मुद्दा: १४ दिनभित्र जवाफ दिने पत्र, १३ दिनसम्म अदालतमै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सर्वाेच्च अदालत दुवै सिंहदरबार परिसरभित्रै छन् । तर, सर्वाेच्च अदालतबाट एउटा महत्वपूर्ण पत्र १३ दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुग्न सकेको छैन । प्रधानमन्त्री केपी

प्रचण्डसँग माधव नेपाल सशंकित: दुरी बढेको आशंका

काठमाडौं- आपसी कलह सुल्झाउन पार्टी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले ‘वान अन वान’ संवादको रणनीति अपनाएका छन् । सोमबार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल

२४ घण्टामा जम्मा १८० संक्रमित थपिए: हेर्नुहोस पछिल्लो अवस्था

काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् । आज सोमबार पनि पछिल्लो

मास्क नलगाई घरबाहिर निस्किने जो कोहीलाई पनि पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन र