काठमाडाैं । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध
काठमाडौँ । सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक
सुुुखड,कैलाली । कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं ६ मा रहेको श्री सरस्वती आधारभुत बिधालय काे १३ औं बार्षिकाेत्सव आज सम्पन्न भएकाे छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशिराम चाैधरीकाे सभापतित्व संगै सुरु भएकाे
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम सोमबार बिहानदेखि शून्य डिग्री सेल्सियसमा झरेको छ । चार दिनयता १ डिग्री सेल्सियमा रहेको तापक्रम घटेर सोमबार शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।
राम बहादुर बिश्वकर्मा सुखड कैलाली । कैलाली घोडाघोडी नगरपालिका -८ तारानगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ४६ औं बार्षिकाेत्सव सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खकेन्द्र प्रसाद ठकुल्लाकाे सभापतित्व
हिमाल पोस्ट सुखड, कैलाली । कञ्चन डेभलपमेन्ट बैंकले कैलालीको घोडाघोडी नगरपालिका- ४ सिमथडीमा रहेको जनज्योती आधारभुत विद्यालयकि एक छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व र वित्तिय साक्षरता कार्यक्रम
पुर्नवास,कञ्चनपुर । कञ्चनपुरमा ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका–११, डोकेबजारबाट एघार ग्राम ब्राउन सुगर र ६१ थान स्पासमो ट्याबलेट सहित आईतबार प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ
राजेन्द्र रावल / बाैनियाँ । असाहयका लागि सहयाेगिहातहरु नेपाल बर्दगाेरिया गाउपालिका- २ बाैनिया बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेकाे साहरा घरमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई नागढुंगामा पक्राउ गरिएको छ । प्रहरीले बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ख ९४६९ नम्बरको यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर
रामेछाप । मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको
काभ्रे । अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
पदम ओझा / बौनिया ,कैलाली । सेति लोकमार्ग रास्ट्रब्यापी खुल्ला नृत्य प्रतियोगिता आज बौनियामा सम्पन्न भएको छ । एडि युनिट्स डान्स एकेडेमिको आयोजनामा उक्त नृत्य प्रतियोगिता सम्पन्न भएका हो ।