विशाल पाण्डेय, Author at Himal Post - Page 149 of 202 Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

विशाल पाण्डेय

दुर्घटनामा परि महाधिवेशनमा आएका आठ घाइते

चितवन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्दै गणेश मल्ल, फिल्मको ओभरसिज राइट किन्दै

हेमन्त न्यौपाने काठमाडौं । नेपाली चलचित्रलाई विदेशमा प्रदर्शन गराई नेपाली सिनेजगतलाई विश्वव्यापी प्रदर्शन सुरुगर्ने गणेश मल्ल ठकुरीले आफ्नो ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर कम्पनी मार्फत फिल्मको ओभरसिज राइट किनेर विश्वका

नमुना नगरपालिका बनाउने अभियानमा पुनर्वासका दुई वडाध्यक्ष, नगरपालिका र सिंगो समाजलाई फाइदै फाईदा

धनबहादुर बिक पुनर्वास, कञ्चनपुर । पुनर्वास नगरपालिकालाई नमुना नगरपालिका बनाउने उदेश्य सहित नगरपालिकाका दुई वडाध्यक्षहरुले नमुनाअभियान चालेका छन । वडाध्यक्षहरुले नेपाली समाजमा देखिने विकृति र विसंङ्गतिलाई निरूत्साहित गर्न सक्रियता देखाएका

नेपाल राष्ट्रिय  शिक्षक संगठन टिकापुर नगर कमिटी अध्यक्षमा जोशी

उमेश थापा / कैलाली । नेपाल राष्ट्रिय  शिक्षक संगठन टिकापुर कमिटिमा शिक्षक तारा प्रसाद जोशी सर्बसहमत हुनुभएको छ। शनिबार भएको दोर्सो टिकापुर नगर अधिबेशन बाट अध्यक्षमा शिक्षक तारा प्रसाद जोशीलाई

खप्तड बहुमुखी क्याम्पसमा लगाईएको ताला खुल्यो

ललित जाग्री मसुरिया, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ महादेवामा रहेको खप्तड बहुमुखी क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरुले गरेको तालाबन्दी आज खुलेकोे छ। क्यामपसमा बसेको क्याम्पस प्रशासन,व्यवस्थापन समिति

कमल बि.सि. माल्दाईले गरे बिक्रम चौहानलाई गर्ल्फ्रेन्ड खोज्दिन आग्रह(भिडियो सहित)

चिरञ्जीवी ढकाल  बागेश्वरी म्युजिकको ब्यानरमा अहिलेका लोकप्रिय तथा युवा गायक कमल बिसि माल्दाइको नयाँ लोकपप गित “गर्लफ्रेण्ड छैन” सार्बजनिक भएको छ । उक्त गीतमा गर्लफ्रेन्ड नभएको हुनाले आफू तनाबमा भएको

हिंसा न्यूनिकरणका लागि सामाजिक चेतनाको खाँचो : मुख्यमन्त्री भट्ट

बैतडी , पाटन । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने घटना न्यूनिकरणका लागि सामाजिक चेतनामा विकास हुनुपर्ने खाँचो औल्याउनुुभएको छ । बैतडीको पाटनमा आज आयोजित ‘महिला हिंसा न्यूनिकरणमा

१९० रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौं । नेदरल्याण्ड्स विरुद्धको आइसीसी क्रिकेट छनौट प्रतियोगितामा नेपालले १९० रनको लक्ष्य पाएको छ । नेदरल्याण्ड्सले नौ विकेट गुमाएर १८९ रन जोडेपछि नेपालले १९० रनको चुनौती पाएको हो । केहीबेरपछि

निःशुल्क रुपमा सोलार वितरण

बैतडी । गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् । विद्युत् सेवाको पहँुच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार

म्युजिकल जर्निका लागि जापान पुगे दुर्गेस,भोलि प्रस्तुति

चिरञ्जीवी ढकाल  बहु प्रतिभाशाली युवा गायक, मोडल तथा र्यापर दुर्गेश थापा नेपालका विभिन्न कार्यक्रम हरु सकेर जापानको म्युजिकल जर्निको लागि उनी लागि शुक्रबार  जापान पुगेका छन । थापाले विभिन्न कार्यक्रम

प्रदेश नं ७ मा एक अर्बभन्दा बढीको बजेट

नयाँ पत्रिका : कैलाली । प्रदेश ७ सरकारले चालू आर्थिक वर्षको तीन महिनाका लागि एक अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय वैशाखदेखि लागू

१८ औं दिनमा रेशम चौधरीले तोडे अनशन

काठमाडौं । कैलाली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले १८औँ दिनमा अनशन तोडेका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनशन तोडाएका हुन् । संसद् सदस्यको प्रमाणपत्र