विशाल पाण्डेय, Author at Himal Post - Page 142 of 202 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विशाल पाण्डेय

राधा चौधरीको जस्तो घटना नदोहोरियोस भन्दै स्थानीयहरु एक जुट

निरु कार्की पहलमानपुर , कैलाली । कैलालीको घोडाघोडी नगरपालीकामा फागुन २४ गते भएको घटनाको निन्दा संगै आगामी दिनमा यस प्रकारका धर्मका नाममा कुनै पनि घटना नहुन भन्दै सोहि क्षेत्रका स्थानिय

कांग्रेसद्वारा सहिद दिवस र प्रजातन्त्र दिवस बिदा कटौतीको विरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले माघ १६ को सहिद दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको प्रति आपत्ति जनाएको छ । वाम गठबन्धन

पुर्नवासमा न्याय सम्पादन सम्बन्धि जनप्रतिनिधि बिच वृहत् अन्तरक्रिया

धन बहादुर बिक पुनर्वास, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा न्याय सम्पादन सम्बन्धि शुक्रबार जनप्रतिनिधि बिच बृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कञ्चनपुर जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार अाचार्य को उपस्थितिमा

भोलिदेखी धनगढीमा सुरु हुने डीपीएलको तयारी पूरा   

धनगढी , कैलाली । धनगढीमा शनिबारबाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तयारी पूरा भएको आयोजकले जनाएका छन्। बिहीबार धनगढीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी क्रिकेट एकेडेमीले मैदान व्यवस्थापन,

गोलि प्रहार गरि आफ्नै श्रीमतीको हत्या

बाँके । श्रीमानले गोलि प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । बाँकेकाे डुडुवा गाउँपालिका ३ का सञ्जय कुमार बर्माले २८ बर्षिया श्रीमती शान्तिदेवी बर्माको गोली प्रहार गरेर बिहिबार राती हत्या गरेका

एसईईको परिक्षा दिन गाउँपालिका उपाध्क्षले नै नक्कली परीक्षार्थी राखेपछि…

कालिकोट । गाउँपालिका उपाध्यक्षको एसईई परीक्षा दिदैँ गरेकी नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। जुम्ला हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्।

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर

घोडाघोडी नगरपालिका -८ मा झाडापखालाका कारण डेढ वर्षिया शिशुको मृत्यु

हिमाल पोस्ट सुखड ,कैलाली । कैलालीको घोडाघोडि नगरपालिका- ८ दिपनगरमा झाडापखालाका कारण एक शिशुको मृत्यु भएको छ । बिहिवार बिहान डेढ वर्षिय शिशु प्रिन्सि चौधरीको मृत्युु भएको हो । बिहान

गोदावरीमा बुद्धिचाल हेर्न आउँदै साउदी राजकुमार

अन्नपूर्ण : ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् । साउदी राजकुमार अलमिलान एसियन

प्रदेश ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता

धनगढी, कैलाली । प्रदेश नं ७ का मुख्य मन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिं पुरी विच बिहीवार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यकक्ष मा करिव आधा

दिउँसो २ बजेदेखि राति ९ बजेसम्म मदिरा कारोबार गर्न पाइने

कञ्चनपुर । भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत

संसदमा राष्ट्रपतिले पाँच वर्षका लागि सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वर्षका लागि संसदलाई सम्बोधन गर्ने भएकी छिन्। संविधानमा राष्ट्रपतिले प्रतिनिधि सभाको पहिलो अधिवेशन प्रारम्भ भएपछि सम्बोधन गर्ने व्यवस्था छ। ‘प्रतिनिधिसभाको निर्वाचन पाँच वर्षमा एक