करिश्मा कपुरलाई उनकै पतिले साथीसँग रात बिताउन लगाएपछि... - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

करिश्मा कपुरलाई उनकै पतिले साथीसँग रात बिताउन लगाएपछि…



एजेन्सी- बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो ।

दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् ।

घरेलु हिंसाको शिकार भएको भन्दै उनले प्रहरीमा पनि रिपोर्ट गरेकी थिइन् ।

परिवारप्रति कुनै पनि दायित्व पुरा नगरेको र सासुले पनि छोरालाई नै समर्थन गरेर आफुमाथि हिंसा गरेको उनले बताएका छन् ।

कपडा लगाउने कुरामा होस् वा खाने कुरामा संजयले आफुलाइए मानसिक तनाव दिएको उनले खुलासा गरेकी थिइन् ।

उनले भनेकी थिइन्,‘युकेमा जाँदा उनको भाइले प्रश्न गरेका थिए । करिश्मा कपुरले कति पैसा ल्याउन सक्छिन् । त्यो छ एउटा घटना भयो । उनले आफ्नो साथीसँग रात बिताउन समेत मलाई आग्रह गरेका थिए ।’

अन्ततः आफुले अति नै भएपछि उनलाई डिभोर्स दिएको बताएकी थिइन् । करिश्माले दुई सन्तानको जिम्मेवारी लिर्दै संजयलाई डिभोर्स दिएकी थिइन् ।