समाचार Archives - Page 892 of 3422 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शंकर पोखरेलले गरे प्रधानमन्त्री ओलीलाई गिरिजाप्रसाद कोइरालासँग तुलना

काठमाडौं- नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । उनले डेढ दशक पहिले गिरिजाप्रसादको निकै आलोचना र तिव्र

प्रधानमन्त्रीविरुद्ध हदैसम्मको सजाय माग गर्दै कानुन व्यावसायी सर्वोच्चमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला नमानेको र अबहेलना गरेको भन्दै कानुन व्यवसायी नै सर्वोच्च अदालत पुगेका छन् । वदनियतपूर्ण तरिकाले संसद विघटन गरेको भन्दै अवहेलना मुद्दा लिएर कानुन

विपक्षी गठबन्धनको बैठक सिहंदरबारमा जारी

काठमाडौँ- विपक्षी गठबन्धनको बैठक सिहंदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपाका उपेन्द्र यादव र एमाले नेता माधव कुमार नेपाल

सर्वोच्च अदालतले भन्यो प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका छैनन्

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभटेको सर्वोच्च अदालतले जनाएको छ।  मंगलबार सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको भन्ने समाचारमा सत्यता

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुधबार बिहान ९ बजेका आफ्लानै निवास बुढानिलकण्ठमा उनले बैठक बोलाएका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीको १४

पूर्वसभामुखसँग सभामुखको बैठक जारी: विशेषाधिकारबारे पनि छलफल हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा ब्यापक छलफल र परामर्शमा छन् ।आइतबार मात्रै कानुनविद्सँग परामर्श गरेका सभामुख सापकोटाले आज पूर्वसभामुखसँग

दलाल र माफियाविरुद्ध आवाज उठाउँदा ओलीले हामीमाथि प्रहार गरे: माधव नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रकारीहरुको उक्साहटमा नेकपा विभाजन गरेको आरोप लगाएका छन् । आज फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै नेता

अनुदानका सिलिण्डरमा फोटो: वनमन्त्रीको बुद्धि छोटो कि नियत खोटो ?

काठमाडौं- अहिले सामाजिक संजालमा वन तथा वातावरणमन्त्री प्रेम आलेको चर्को आलोचना भैरहेको छ । हुनत पहिले पनि उनी अनेक काण्डमा विवादित बन्दै आएका छन् । मान्छेले रूखलाई अक्सिजन दिन्छन भन्दै

शुक्रबार हुनेभो गठबन्धनले दायर गरेको रिटमाथि सुनुवाई

काठमाडौं- राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले हालेको रिटको सुनुवाई शुक्रबार हुने भएको छ । सोमबार गठबन्धनका १४६ सांसद उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए

ओलीले मध्यरातमा किन भेटिरहेका छन् प्रधानन्यायाधीश र विदेशी दूतलाई ?

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवासमै बोलाउने गरेको र विदेशी दूतले पटकपटक भेट्ने गरेको बताएका छन् ।

दरबारमा निवेदन हाल्ने र दरबारमा प्रजातन्त्र बुझाउने अदालत गएछन्: बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले नेता माधवकुमार नेपालमाथि बहुदलीय व्यवस्थामा निर्दलीय प्रणाली माग्न अदालत गएको आरोप लगाएका छन् ।

मालीका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सेनाको नियन्त्रणमा

एजेन्सी- निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको