लोकगायक यमन खनालद्वारा आत्म हत्या (भिडियो सहित) - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

लोकगायक यमन खनालद्वारा आत्म हत्या (भिडियो सहित)



समिर प्रकास पाण्डे , १९  जेष्ठ

लोकगायक यमन खनालले आत्म हत्या गरेका छन् यो यथार्थ भने हैन ।उनले भर्खरै    सुपादेउराली म्युजिक प्रालिद्वारा   मन छुने लोक दोहोरी कोशेली आत्म हत्या गरे नामक गीतमा अभिनय गरेका हुन ।जुन गीतलाई  यु ट्रयुव मार्फत सार्वजनिक गरिएको छ ।

यमन  खनाल र प्रतिमा बि कको समधुर  स्वरमा सजिएको गीतमा यमलाल आचार्यको उतकृष्ट शब्द तथा यमन खनालको लय रहेको छ ।
सार्वजनिक म्युजिक भिडियोमा यमन खनाल र दिपिका ढकालको अभिनय रहेको छ ।

यमन खनालको एरेन्जमा तयार भएको उक्त गीत सुपादेउराली म्युजिक प्रालिको आफनै युट्यब च्यानल मार्फत सार्वजनिक भएको हो ।