तिम्रो अँगालोमा...(भिडियो सहित ) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तिम्रो अँगालोमा…(भिडियो सहित )



मंसिर १९ /काठमाडौं

गायक सुरज मानन्धर आफ्नो नयाँ गीत “तिम्रो अँगालोमा” ल्याएर बजारमा आएका छन् ।

लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका यी गायकले आफ्नो यो गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक सुरज लाई अन्जु पन्तले साथ दिएकि छिन भने सङ्गीतकार चन्दन के श्रेष्ठ सँग शास्त्रीय सङ्गीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोविन्द दाहालको शब्द रहेको छ भने चन्दन के श्रेष्ठको सङ्गीत सँगै फणिन्द्र राईको सङ्गीत संयोजन रहेको छ ।

चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अनिल के मानन्धरले छायाङ्कन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।