तपाई पनि दशैँ तिहारमा घर जादै हुनुन्छ ? भिडियो हेर्नुहोस - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

तपाई पनि दशैँ तिहारमा घर जादै हुनुन्छ ? भिडियो हेर्नुहोस



दशैँ तिहार नजिकिदै गर्दा बजार नयाँ गित अाउने क्रममा मीलन बी सीको लय र अमृता बरालको शब्द रहेको गित एस.के म्युजिक प्रा.लि बाट सार्वजनिक भएको छ ।

यो गीत मा मीलन बी सी र अमृता बराल कै आबज सुन्न पाईन्छ। बीदेस मा रहेका नीपाली युबा हरु यो बर्ष को दसैं र तीहार मा आफ्नो दीदी बैनी र आमा बुवा सँग टीका थाप्न जान पाउदा खुसी भयका कुरा लाई यो गीत मा समेटीयको छ। सबै गीत हरु घर जान नपाउदा दुखी भयका कुरा हरु समेटीयका हुनेर यो गीत अली फरक रहेको हुँदा सबै को मन जीत्ने कुरा मा उनी आसबादी रहेको बताउछन। यो गीत मा निर्देशन,सम्पादन तथा छायान्कन बिष्णु भट्टराई को रहेको छ। गीत मा रेशम , सम्झना,रोहन र मीनाक्क्षी को अभीनय देख्न सकीन्छ।