पाँच लाख कर्मचारीले मत हाल्न पाउनुपर्ने माग गर्दै
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने कर्मचारीलाई मताधिकार दिन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता भरतकुमार मैनालीले संवैधानिक अधिकारबाट कर्मचारीलाई वञ्चित नगराउन माग गर्दै निर्वाचन आयोग र सरकारलाई