प्रमुख खबर Archives - Page 366 of 392 - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

Tag: प्रमुख खबर

यसकारण शेरधन राई प्रदेश न. १ को मुख्यमन्त्री

ओम प्रकाश बानियाँ दोहा, कतार मङ्सिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । देशै भरी उत्साहका साथ मतदाताहरु मतदान गर्न सरिक

पाँच दलको बैठक निष्कर्षविहीन, अब के होला ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । राष्ट्रिसभा निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा

नेविसंघ अध्यक्ष महर बिबादमा, स्पष्टीकरण माग

डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस डडेल्धुराको

फलानोको फलानो

-बल पुन भनिन्छ अगुल्टो खाएको विरालो बिजुली चम्किँदा पनि तर्सिन्छ रे ।यो कुरा लेख्दा मेरो हालत ठिक त्यस्तै भएको छ । किनभने मैले पहिला पनि एक पटक अगुल्टो खाइसकेको छु

ओलीको चेतावनी: एमाले र ओलीबारे बोल्दा हैसियत बुझेर कुरा गर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दबाबमा अध्यादेश जारी गर्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी उमेदवारलाई बधाई

डा.अयोधीप्रसादलाई ओली र प्रचण्डको दवाब

काठमाडौं- एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले

देउवा र प्रचण्डविच भएको छलफल जस्ताको त्यस्तै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बादको बिषयले राम्रै भाऊ पाएको छ बजारमा, आखिर के भएको थियो त त्यो बैठकमा ? बैठकको केहि अंश जस्ताको त्यस्तै । ‘मलाई

प्रचण्ड मिलाउने प्रयासमा तर देउवा-ओली टाढिँदै

मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको

के हो एकल संक्रमणीय प्रणाली ?

के हो एकल संक्रमणीय प्रणाली ? बहुमतीय प्रणालीमा उम्मेदवारमध्ये सबैभन्दा बढी मत पाउने (प्रत्येक समूहमा) व्यक्ति विजयी हुन्छ । तर एकल संक्रमणीयमा भने पहिलो प्राथमिकताको उम्मेदवारको विजयी हुन आवश्यकभन्दा बढी भएको

रसुवागढीलाई देश विकासको ढोका बनाउने ओलीको वचन

वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो । मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका

देउवा सरकारले नै प्रदेश प्रमुख र अस्थाई राजधानी तोक्ने

बाम गठबन्धनका नेताहरुले विरोध गरिरहेको भएपनि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । सकेसम्म प्रमुख दलहरुको सहमतीमा तोक्ने निर्णय गर्ने र सहमती हुन नसकेमा सरकारले एक्लै

किन भन्यो वाईसिएलले ओलीलाई मुख समाल्न ?

काठमाडौं । माओवादीको भातृ संगठन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा उर्फ दीपशीखाले एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बोल्न खबरदारी गरेका छन् । चुनावी जितपछि बादशाह बनेका ओलीलाई माओवादी पार्टीको यो