प्रमुख खबर Archives - Page 362 of 392 - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

Tag: प्रमुख खबर

एमबीबीएस गरेका ४१ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा फेल

नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । यति ठूलो संख्यामा चिकित्सकहरू फेल

कांग्रेस रुपन्देही आन्दोलनमा उत्रियो,भोली रुपन्देहीमा चक्काजाम

बुटवल ।प्रदेश न ५ को राजधानी दाङ बन्ने हल्ला चलेपछि रुपन्देही कांग्रेस आन्दोलनमा उत्रिएको छ । कांग्रेसले आन्दोलनको पहिलो चरण अन्तर्गत बिहिबार रुपन्देहीका ३ स्थानमा १ घण्टा चक्काजाम गर्ने भएको

नवलपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै

रामकुमार श्रेष्ठ नवलपुर । नवलपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । यस क्षेत्रबाट भारी मात्रामा लागू औषधको ओसारपसार बढको होे । पछिल्लो समय प्रहरीले चेकिङ्ग बढाएपछि त्यस्ता कारोबारी तथा ओसारपसार

रूपन्देहीलाई प्रदेशको केन्द्र तोक्न माग

बुटवल । प्रदेश ५ को अस्थायी राजधानी दाङ तोक्ने प्रस्तावित खाका बनिरहेका बेला रूपन्देहीका राजनीतिक दल र नागरिक समाजले रूपन्देही तोक्न माग गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा

प्रहरीको पक्राउ पुर्जी नआउंदै भागे सिलवाल

कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई मंगलबार लेखेको पत्रमा

सकियो प्रदर्शनी, ६ लाख २५ हजार दर्शकद्वारा अवलोकन, २० करोडको कारोवार

आचार्य प्रदीप बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा पुष ६ गतेदेखि सञ्चालित १४ औं राष्ट्रिय

औद्योगिक प्रदर्शनी आज सकिँदै

बुटवल । रूपन्देही उद्योग संघका आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक प्रदर्शनी आज सकिँदै छ । पुस ६ गतेदेखि शुरु भएको मेलामा करिब ६ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन् । सोमबारसम्म

जाडोको सिजनमा कस्ता खानेकुरा खाँदा राम्रो हुन्छ ?

काठमाडौं– जाडो मौसममा रुघा, खोकी वा खकारको समस्याबाट टाढा रहनका लागि तुलसीको प्रयोग गर्न सकिन्छ । तुलसीको सेवनले शरीरलाई आराम दिलाउँछ । अलैंचीले शरीरमा निकै फाइदा पुर्याउँछ । यसको प्रयोगले

भैरहवा–तौलिहवा सडक स्तरोन्नतिको काम शुरु

लुम्बिनी । अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट

मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म ?

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका

निर्वाचन आयोग र एमालेको जुहारीले सत्ता लम्बियो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दासमेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगरेपछि रुष्ट बनेका एमाले नेता र आयोग पदाधिकारीबीच भनाभन सुरु भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट

पैसा तिर्न नसक्दा साउदी जेलमा नेपाली चालक

माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर