प्रमुख खबर Archives - Page 25 of 392 - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

Tag: प्रमुख खबर

सञ्चारमन्त्री बाँस्कोटाले झुटको पर्दाफास (हेर्नुहोस भिडियो)

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् । गुठी विधेयकका सम्बन्धमा शुक्रबार उनले आफूले ‘सामन्तवाद’ शब्द प्रयोग नगरेको दाबी गरेका हुन् । ‘आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य

इटहरीका मेयरले फेरि मागे माफी

सुनसरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेको केहि दिनमै फेरी माफी मागेका छन् । उनले सार्वजनिक कार्यक्रममै महिलाहरुलाई अपमानित गर्दै अपशब्बोद बोलेका थिए  । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति

काठमाडौँमै दिनदहाडै पत्रकार कुटिए, गम्भीर घाइते

काठमाडौं : पत्रकार दिनेश बस्नेतमाथि सांघातिक हमला भएको छ । सल्लेरी खबरडटकमका समाचार सम्पादक दिनेश बस्नेतमाथि समाचार संकलनको क्रममा भक्तपुरको लोकन्थलीमा सांघातिक हमला भएको बताइएको छ । रिपोर्टस क्लबमा पत्रकार सम्मेलन

मोदीले गरे नेपालीमा ट्वीट – ओलीज्यू धन्यवाद

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई योगको विशिष्टता उजागर गरेको भन्दै धन्यवाद दिएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले गरेको ट्वीटको जबाफ दिँदै  नेपालीमै

इटहरीका मेयरलाई पागलखानामा हाल्न माग

विराटनगर – नेपाली काङ्ग्रेसकी प्रदेश नं. १ की प्रदेशसभामा सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा

उपप्रमुखले रगत दिएर सुत्केरी र शिशुको ज्यान बचाइन्

कञ्चनपुर-  कञ्चनपुरकाे पुनर्वास नगरपालिका- ५ ‘ग’ गाउँकी सुत्केरी गोदावरी रोकायालाई रगत अभाव भएपछि जनप्रतिनिधिले रक्तदान गरी ज्यान जाेगाएकी छिन्। कञ्चनपुरकाे पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा विष्टले सुत्केरी महिलालाई रक्तदान गरी उनको

सरकारले गुठी विधेयकलाई खारेज नगर्ने

काठमाडौँ—सरकारले विवादस्पद गुठी विधेयकलाई खारेज नगर्ने सङ्केत गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बोल्दै गुठी विधेयकको नेतृत्व गरेकी भूमिसुधार गरिबी निवारणमन्त्री पद्मा अर्यालले भनिन,‘ धर्म संस्कृति र परम्परालाई जोगाउँदै सरकार अघि बढ्छ

मन्त्री बास्कोटाले भने : मैले सामन्ती भनेकै छैन, तिलको पहाड बनाइयो

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गुठी प्रथालाई आफूले सामन्ती नभनेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले नबोलेको कुरामा

असार १० गते नेपाल बन्द – सरकारसँग बदला लिने विप्लवको घोषणा

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारसँग बदला लिने चेतावनी दिएको छ। पार्टीका सर्लाही जिल्ला इन्चार्ज एवम् जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्या सरकारले

धादिङमा जिप दुर्घटना, चारको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको

नेकपा सांसदलाई सुझाव : अहिले नै मन्त्री बन्नुस्, फेरि अवसर पाउनुहुन्न

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले नेकपा सांसदलाई अर्कोपटक अवसर नआउने भन्दै यसपटक नै मन्त्री बन्न सुझाव दिएकी छन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद

मोदी विश्वकै शक्तिशाली व्यक्ति

भारतीय प्रधानमन्त्री  मोदी सन् २०१९ का विश्वकै सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा चुनिएका छन् । बेलायतका हेराल्ड पत्रिकाको सञ्चालन गरेको एउटा‘पोल’मा पाठकहरूले सन् २०१९ को सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा मोदीलाई चयन