डेढ अर्बको हेलिकप्टरबारे यसो भन्छन सञ्चारमन्त्री
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन्। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न