रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ,७ राउन्ड अँश्रु ग्यास प्रहार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ,७ राउन्ड अँश्रु ग्यास प्रहार



काठमाडौं । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीय दुई समूहबीच कुटाकुट र झगडा भएपछि छुट्टाउन भनि गएको प्रहरीसँगै स्थानीयहरु जाईलागेपछि तनाव भएको हो ।

गरुडा नगरपालिकास्थित बिर्तामा झडप भएको हो । स्थिति नियन्त्रण भन्दा बाहिर जान लागेपछि प्रहरीले ५ राउन्ड हवाइ फायर गरेको छ । यस्तै ७ राउन्ड अँश्रु ग्यास पनि प्रहरीले प्रहार गरेको छ । स्थिति अझै नियन्त्रण आइनसकेको प्रहरीले जनाएको छ ।फाईल तस्बिर