अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?
काठमाडौँ – भारतसहित अन्य मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारको ध्यानाकर्षण गराएकी छन्। देवकोटाले राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै कसैको दबाबमा आएर