प्रमुख खबर Archives - Page 85 of 392 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

Tag: प्रमुख खबर

अब अस्थायी शिक्षकलाई बिदा गर्दै सरकार

काठमाडौं – सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने

अपडेट -पाकिस्तानमा बम बिस्फोट हुँदा आठ जनाको मृत्यु

पाकिस्तान – पाकिस्तानको लाहोरमा बम विस्फोट भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार, लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर भएको विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको

सर्वोच्चले किन रोक्यो एनसेलको कर ?

काठमाडौँ– सर्वोच्च अदालतले एनसेलसँग कर उठाउन रोकिदिएको छ । सर्वोच्चको पूर्ण इजलासले गरेको फैसलाबिपरित सर्वोच्च अदालतले मंगलबार मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म कर असुली प्रक्रिया अघि नबढाउन आदेश दिएको हो । न्यायाधीशद्वय सपना

प्रधानमन्त्रीले कसैलाई मान्छे नै मान्दैनन : पौडेल

सिन्धुली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको

गगन थापा भन्छन् – यो इतिहासको सानो घटना होइन

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो भएको टिप्पणी गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गरेको भन्दै

पाकिस्तानको लाहोरमा विस्फोट

पाकिस्तानको लाहोरमा विस्फोट भएको छ । पञ्जाब राज्यको लाहोरस्थित प्रमुख सुफी धार्मिक स्थलबाहिर विस्फोट भएको हो । घटनामा कम्तीमा तीन जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले

संसद बैठकमा अनौठो घटना – यस्तो छ नालीबेली

काठमाडौँ -मङ्गलबारको संसद बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हङ्गामा भयो ।

संसदमा लफडा

काठमाडौँ – आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति’लाई वास्ता नगरी जबाफ

केपी ओली प्रधानमन्त्री कि न्यायाधीश ?

काठमाडौँ -नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्‍ने काम नगर्न सुझाव दिएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भने,

यही पाराले सरकार सकिन पनि सक्छ : प्रचण्ड

काठमाडौँ – नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै पारा रहे सरकार सकिन बेर नलाग्ने बताएका छन् । उनले  सरकारले काम नगरे खतराको घण्टी बज्‍ने बताए। सरकारद्वारा सार्वजनिक नीति

दुई एआईजी फेरिए, अनुसन्धान रित्तै

काठमाडौँ -मन्त्रीपरिषद्ले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को फेरबदल गरेको छ । हिजो बेलुकी बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी तालिम केन्द्र महाराजगन्जका प्रमुख धीरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद् र अपराध अनुसन्धान विभागका

अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि अण्डा आक्रमण

काठमाडौँ -अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई एक जना प्रदर्शनकारीले अण्डा प्रहार गरेका छन् । राष्ट्रिय चुनावको क्याम्पेनका क्रममा उनीमाथि अण्डा प्रहार गरिएको हो । अण्डा प्रधानमन्त्रीको टाउकामा ठोक्किए पनि नफुटेको स्थानीय