प्रमुख खबर Archives - Page 367 of 392 - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

Tag: प्रमुख खबर

बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन

भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित सांसद तथा नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माउन्टेन टिभीको खरो प्रश्नमा कुरा गर्दै पार्टीको निर्णयको कारणले

सांसद बिना मन्त्री बन्न सकिने, यसो भन्छ कानुन

काठमाडौं–  नयाँ सरकारमा सांसद नभएको व्यक्ति समेत मन्त्री हुन पाउने भएका छन्। संविधानकाे भाग ६ मा रहकाे संघीय कार्यपालिकाकाे धारा ७८ काे १ मा भएको व्यवस्था अनुसार गैह्र सांसद व्यक्ति मन्त्री बन्न सक्ने

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त

काठमाडौं । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । अब १७

समानुपातिकमा एमालेको नजिक काँग्रेस, नयाँ अपडेट

काठमाडौं । प्रतिनधिसिभाको समानुपातिकतर्फ नेकपा एमाले निकै अगाडि बढेको छ । एमालेको १८ लाख ९३ हजार २९० मत हुँदा काँग्रेसको १८ लाख ३ हजार ५४२ मत रहेको छ । तेस्रो

राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं

काठमाडौं– काठमाडौं ४ बाट विजयी भएका कांग्रेस नेता गगन थापाले आफूसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई मुलुकको समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरेका छन्। निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र

कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे

बझाङ । चुनाव जितेको खुशीयालीमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताको आक्रमणबाट चार जना प्रहरी जवान घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी भ्यानमा

गोकर्ण बिष्टले विपक्षीलाई दोब्बर मतले पछाडी पारे

गुल्मी– गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण बिष्टले दोब्बर मतले अग्रता लिएका छन् । यस्तो छ गुल्मी क्षेत्र नम्बर २ को पछिल्लो परिणाम प्रतिनिधिसभा २  मतगणना २३०६४ वाम,

रामचन्द्र पौडेल धेरै मत अन्तरले पछाडी

काठमाडौं । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछि पार्दै कम्युनिष्ट गठबन्धनका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलभन्दा एक हजार १९१ मतले पछि पार्दै

प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच कडा टक्कर

काठमाडौं काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशनमान सिँहले अग्रता कायमै राखेका छन् ।  सिंहले ५६९मतले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार सिंहले ४ हजार ६१७ मत ल्याएका छन् भने विवेकशील

देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन्न : शेखर कोइराला

२१ मंसिर, मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत

गैरकानुनी अमेरिका छिर्ने नेपालीका अनेक दुःख : खुट्टामा जीपीएस

काठमाडौं- नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने

राजेश हमाल र इला शर्मालाई एमालेद्वारा कारबाहीको माग

काठमाडौं– नेकपा एमालले निर्वाचन आयोग भित्रबाटै संस्थागत धाँधलीको प्रयास भइरहेको आरोप लगाएको छ। एमालेले निर्वाचन आयोगकी आयुक्त इला शर्मा र अभिनेता राजेश हमालले मतदाता शिक्षामा निभाएको भूमिकामाथि प्रश्न उठाउँदै क्षमा